अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

गाउँमा पुगेर जनताका समस्या सुन्दै अर्थमन्त्री मास्की

तुलसीपुर, भदौ २४
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की गाउँ-गाउँमा पुगेर जनताका समस्या हुने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका हरेक समस्या बुझ्ने गरेका छन् । माओवादी केन्द्रको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत मास्की गाउँमा पुगेर समस्या सुन्ने र समाधान तर्फ ध्यान दिने गरेका छन् ।


शनिबार शान्तिनगर गाउँपालिका वडा नं. ५ र ६ का जनता, पार्टी नेता,कार्यकर्ता तथा शहीद परिवारसंग भेटघाट गरेर उनीहरुका समस्या सुनेका हुन् । । आफूले प्रदेश सरकारको अर्थमन्त्री हँुँदा पश्चिम क्षेत्रमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको भन्दै त्यसमा सहयोग गर्न सबैमा अपिल गरे । पश्चिम दाङलाई कणर्ाली नभई समृद्ध दाङ बनाउने भन्दै त्यसमा पश्चिम दाङका जनतालाई साथ दिन अपिल समेत गरे । त्यस्तै तुलसीपुर १० मा पनि पुगेर त्यहाँ आफूले ल्याएका विकासे योजना र जनताका समस्या सुनेका थिए । त्यस अवसरमा पश्चिम दाङमा आएको बजेट कार्यान्वयन गरि विसकित पश्चिम दाङ बनाउन सुझाब दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *