अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

धार्मिक महासंघद्वारा माइतीघरमा गौहत्या विरुद्ध विरोध प्रदर्शन

२३ भाद्र ,काठमाडौं ।    वैदिक सनातन धार्मिक महासंघ तथा विश्व हिन्दू परिषद नेपालले काठमाडौंको माइतीघरमा गौहत्याको विरोधमा प्रदर्शन गरेको छ ।परिषद समर्थकहरुको बाक्लो उपस्थितिमा धरानमा गौहत्या गरिएको विरोधमा प्रदर्शन गरिएको हो । उनीहरुले ‘गौ हत्यारालाई कारबाही गर’, ‘राष्ट्रिय जनवार गाईको संरक्षण गर’, ‘गाई हाम्री माता हुन्’, ‘हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनमा करिब ५०० जनाकाे सहभागिता थियाे ।

गत साउनमा धरानमा गोरु काटेर सार्वजनिक भोज आयोजना गरी सामाजिक सञ्जालमा भिडिओ हालिएपछि त्यसमा संलग्नलाई कारबाहीको माग हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *