अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

आजको राशिफल हेर्नुहोस : भाद्र २२ शुक्रबार

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/२२ शुक्रवार

भाद्रकृष्ण पक्ष नवमी तिथि

गुंगा नवमी,भिम यात्रा,निजामती सेवादिवस,शिक्षा तथा साक्षरता दिवस

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने समय छ,कठिन परिश्रम गर्नु पर्ने छ,क्रोध र आलस्यता लाई त्यागेर अघि बड्नु पर्ने छ,आय आर्जन का माध्यम सहज बन्ने छन।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

ब्यर्थ को वाद विवाद हुन सक्ने समय छ,क्रोध बड्ने छ,सकारात्मक भयेर अघि बड्नु पर्ने समय छ,मित्रताबाट प्रसन्नता छाउने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मान सम्मान बड्ने छ,सामाजिक कार्यमा मन लाग्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुखद रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

बोलि को प्रभाव बड्ने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,हास खेल मनोरञ्जन मा समय ब्यतित हुने छ,आर्थिक लाभ मिल्ने छ।

 

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम अनुरूप सफलता मिल्ने छ,रोजगारिका अवसर हरु आउने छन,आकस्मिक धन लाभ हुने समय छ,दाजु भाइ मा सहकार्यबाट सफलता मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

तरल पदार्थ घर जग्गा सम्बन्धी ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक समस्या ले सताउने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,नया कार्ययोजना बन्ने छन,रोकियका कार्य सुचारुहुने छन.।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको खर्च बड्ने छ,आफन्त सङ्ग बैमनस्यता बड्ने छ,आर्थिक कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,मनोरञ्जनात्मक यात्रा हुन सक्छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चोट लाग्न सक्ने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,कार्यमा ब्यवधान आउने छ,पारिवारिक समस्या बड्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

धार्मिक कार्यमा मन लाग्ने छ,धन को कारोवार राम्रो रहने छ,कार्यमा सहजता बन्ने छ,पारिवारिक सहयोग रहनाले प्रसन्नता आउने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यवहारिक कठिन ता सुल्झिने समय छ,नसोचेको धन प्राप्त हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,रोजगारिमा आवद्धहरुका लागि लाभ दायक समय छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामनापूर्ण गर्नुहुने छ।

 

        ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *