अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

गोदावरी – ३ बडे गाउँमा हुने महायज्ञ को तयारी पुरा , बुधबार उद्घाटन हुने 

सागर सुबेदी , भदौ १९

गोदावरी नगरपालिका ३ बडेेगाउमा नेपालकै नमुना मामाघर अनाथ आश्रम ,वृहत आध्यात्मिक केन्द्र ,प्राकृतिक चिकित्सालय,योग तथा ध्यान केन्द्र ,अन्न क्षेत्र , धर्मशाला,सत्सङ्ग भवन,पुस्ताकालय,खेल मैदान,सन्त निवास,प्रवचन हल,गौशाला आदि निमार्ण तथा निशुल्क एम्बुलेन्स सन्चालनका लागि आर्थिक सहयोग जुटाउनका लागि महायज्ञ गर्न थालिएको मामाघर अनाथालय आश्रमका संस्थापक एंवम कथा वाचक वालयोगेश्वर विजय मुर्ती महाराजले बताए । जसको मुल‌ संरक्षकमा‌ वडा नं ३ का वडाध्यक्ष तथा नेपाली फिल्म चपली हाइट का नायक राज घिमिरे रहेका छन ।

भाद्र २० गते देखि ३० गते सम्म बाडेगाउँमा सन्चालन हुने महायज्ञमा सम्पूर्ण ललितपुरवासी तथा श्रद्धालु भक्तजनहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

महायज्ञलाई सफल पार्न विभिन्न समिति, उपसमिति गठन भएका छन भने स्थानीय बासिन्दा अहोरात्र खटिएका छन् । गोदावरी नगरपालिका एंवम ललितपुरवासीलाई महायज्ञ पुर्व विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ । महायज्ञ शुरु हुनु अघि मोटर साइकल र्यालीको आयोजना र शोभा यात्राको आयोजना गरिएको आयोजकले बताएका छन् । यस महायज्ञको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्न छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *