अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

आजको राशिफल हेर्नुहोस : भदौ १९ मङ्गलबार

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/१९ मङ्गलवार

भाद्र कृष्ण पक्ष षष्ठी तिथी

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

गरेका प्रयत्न सफल बन्ने छन,चञ्चलता र क्रोध का कारण नोक्सान हुन सक्छ,सम्यम भयेर अघि बड्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

बोलिबाट समाज प्रभावित हुने छ,धन भने खर्च बडि हुने समय छ,स्वास्थ्य लाई ध्यान मा राखेर खान पान मा बिचार पुर्याउनु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

बिवेक प्रयोग गरेर गरियेका कार्यले सफलता दिने छ,आफन्तमा मङ्गलिक कार्यमा सहभागी हुने समय छ,रोकियेका कार्य हरु सुचारु हुने छन।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार बाट लाभ मिल्ने छ,घरायसी समस्या ले मन खिन्न रहने छ,मित्रहरु सङ्ग को भेट घाट रहने समय छ,आफन्त टाढिने छन।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध मा खट पट रहने छ,शिक्षा मा प्रगती हुने छ,पारिवारिक भेट घाट ले मन प्रसन्न रहने छ,बैदेसिक क्षेत्र बाट लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,

बिपरित समय रहेको छ,राम्रो गर्दा गर्दै अब्जस आउन सक्छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ,ब्यर्थका कार्यमा धन खर्च हुने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक समस्या बड्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,बिस्वास गरेको ब्यक्ती बाट धोका हुन सक्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

हतियार र सवारिसाधन बाट जोगिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ,सजग रहेर अघि बड्नु पर्ने छ,प्रयत्न अनुरूप सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

धार्मिक कार्यमा सहभागी हुने समय छ,नसोचेको धन प्राप्त हुने छ,पुरानु मित्र सङ्ग भेट्घाट हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सफल्ता प्राप्त गर्न लाई कठिन परिश्रम गर्नु पर्ने छ,राजकीय सेवारत ब्यक्तिहरुका निमित्त समय राम्रो रहेको छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

उच्च पदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,ब्यवसाय मन्दी रहने छ,सामाजिक कार्य मा सहभागी हुने समय छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

कारोवार मन्दी रहने छ,आर्थिक कारोवार मा नोक्सान हुन सक्छ,खर्च मा वृद्धि हुने समय छ,इष्ट मित्र टाढिने समय छ।

 

राशी फल ले जस्तो फल बताये पनि सोचेका आटेका कार्यहरुले पूर्णता पाउन,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,यात्रा गर्दै हुनुहुन्छ भने सुखद यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

    ज्यो.पं.सुदीप नेपाल( झापा)

                मो. न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *