अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

आजको राशिफल हेर्नुहोस : भदौ १९ मङ्गलबार

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/१९ मङ्गलवार

भाद्र कृष्ण पक्ष षष्ठी तिथी

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

गरेका प्रयत्न सफल बन्ने छन,चञ्चलता र क्रोध का कारण नोक्सान हुन सक्छ,सम्यम भयेर अघि बड्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

बोलिबाट समाज प्रभावित हुने छ,धन भने खर्च बडि हुने समय छ,स्वास्थ्य लाई ध्यान मा राखेर खान पान मा बिचार पुर्याउनु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

बिवेक प्रयोग गरेर गरियेका कार्यले सफलता दिने छ,आफन्तमा मङ्गलिक कार्यमा सहभागी हुने समय छ,रोकियेका कार्य हरु सुचारु हुने छन।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार बाट लाभ मिल्ने छ,घरायसी समस्या ले मन खिन्न रहने छ,मित्रहरु सङ्ग को भेट घाट रहने समय छ,आफन्त टाढिने छन।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

प्रेम सम्बन्ध मा खट पट रहने छ,शिक्षा मा प्रगती हुने छ,पारिवारिक भेट घाट ले मन प्रसन्न रहने छ,बैदेसिक क्षेत्र बाट लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,

बिपरित समय रहेको छ,राम्रो गर्दा गर्दै अब्जस आउन सक्छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ,ब्यर्थका कार्यमा धन खर्च हुने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पारिवारिक समस्या बड्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,बिस्वास गरेको ब्यक्ती बाट धोका हुन सक्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

हतियार र सवारिसाधन बाट जोगिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ,सजग रहेर अघि बड्नु पर्ने छ,प्रयत्न अनुरूप सफलता मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

धार्मिक कार्यमा सहभागी हुने समय छ,नसोचेको धन प्राप्त हुने छ,पुरानु मित्र सङ्ग भेट्घाट हुने छ,मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

सफल्ता प्राप्त गर्न लाई कठिन परिश्रम गर्नु पर्ने छ,राजकीय सेवारत ब्यक्तिहरुका निमित्त समय राम्रो रहेको छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

उच्च पदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,ब्यवसाय मन्दी रहने छ,सामाजिक कार्य मा सहभागी हुने समय छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

कारोवार मन्दी रहने छ,आर्थिक कारोवार मा नोक्सान हुन सक्छ,खर्च मा वृद्धि हुने समय छ,इष्ट मित्र टाढिने समय छ।

 

राशी फल ले जस्तो फल बताये पनि सोचेका आटेका कार्यहरुले पूर्णता पाउन,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,यात्रा गर्दै हुनुहुन्छ भने सुखद यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

    ज्यो.पं.सुदीप नेपाल( झापा)

                मो. न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *