अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

ग्रिन एण्ड किल्न (GREEN AND CLEAN) अभियान भक्तपुरको डोलेश्वरमा सम्पन्न

वातावरण संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मूल नारालाई आत्मासात गर्दै भक्तपुर जिल्लाको डोलेश्वर मन्दिर क्षेत्रमा यहि भाद्र १६ गते शनिवार मन्दिर क्षेत्रमा सरसफाइ र ३०० विभिन्न जातका फलफुल र धार्मिक बृक्षका विरुवाहरु वृक्षारोपण एवं जनचेतना मुलक कार्यक्रम संपन्न भएको छ । उक्त कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो । ग्रिन एण्ड किल्न अभियान नेपाल विकास अभियानको ओयोजना तथा भि.एस.एफ. ग्लोबलको साझेदारी साथै सूर्यविनायक नगरपालिका, डोलेश्वर मन्दिर व्यवस्थापन समिति, युवा अभियान, नेम्सेम्याक, फोहोरमैला व्यवस्थापन संघ, स्मार्ट क्लब, क्याटलिष्ट २०३० लगायत स्थानीय संघसंस्थाहरुको सहकार्य रहेको थियो ।

अभियान उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल विकास अभियानका अध्यक्ष अर्जुन भट्टराईले गर्नु भएको थियो भने पूर्वमन्त्री महेश बस्नेतले कार्यक्रमको प्रमुख आथित्यता गर्नु भएको थियो । उहाँले स्थानीय स्तरमा जनचेतना बढाउन साथै हरियाली प्रवद्र्धन गर्ने अभियान महत्वपूणर् रहेको र महत्वपूणर् कार्यक्रममा सहयोग गर्ने भि.एस.एफ ग्लोबल र आयोजक संस्था नेपाल विकास अभियानलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम अन्य क्षेत्रमा पनि विस्तार गर्नु पर्ने बताउनु भयो । यसै गरि वागमति प्रदेशका माननयि किरण थापा, सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता तिम्सिना भट्टराई , वडाध्यक्ष पुष्पराज बस्नेत, भि एस एफ ग्लोबल नेपालका प्रबन्धक सुधिर शाक्य, गैसस महासंघ वागमति इन्र्चाज किरण थापा, नेम्सेम्याक केन्द्रिय अध्यक्ष टिकाराम दाहाल, फोहोरमैला व्यवस्थापन संघका केन्द्रिय अध्यक्ष धु्रव आचार्य, युवा अभियानका अध्यक्ष पवन गौतम र अन्य सामाजिक सघ सस्थाको व्यक्तिहरु र भिएसएफ ग्लोबलका कर्मचारीहरु र स्थानीय युवाहरु सरसफाई भाग लिनुका साथै भएको साथै बृक्षरोपण सहभागि भएका थिए । नेपाल विकास अभियानको संयोजनमा केहि समय अगाडी पशुपति क्षेत्रमा पनि बृहत सरसफाई र बृक्षरोपण सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *