अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

ग्रिन एण्ड किल्न (GREEN AND CLEAN) अभियान भक्तपुरको डोलेश्वरमा सम्पन्न

वातावरण संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मूल नारालाई आत्मासात गर्दै भक्तपुर जिल्लाको डोलेश्वर मन्दिर क्षेत्रमा यहि भाद्र १६ गते शनिवार मन्दिर क्षेत्रमा सरसफाइ र ३०० विभिन्न जातका फलफुल र धार्मिक बृक्षका विरुवाहरु वृक्षारोपण एवं जनचेतना मुलक कार्यक्रम संपन्न भएको छ । उक्त कार्यक्रममा २५० जनाको सहभागिता रहेको थियो । ग्रिन एण्ड किल्न अभियान नेपाल विकास अभियानको ओयोजना तथा भि.एस.एफ. ग्लोबलको साझेदारी साथै सूर्यविनायक नगरपालिका, डोलेश्वर मन्दिर व्यवस्थापन समिति, युवा अभियान, नेम्सेम्याक, फोहोरमैला व्यवस्थापन संघ, स्मार्ट क्लब, क्याटलिष्ट २०३० लगायत स्थानीय संघसंस्थाहरुको सहकार्य रहेको थियो ।

अभियान उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल विकास अभियानका अध्यक्ष अर्जुन भट्टराईले गर्नु भएको थियो भने पूर्वमन्त्री महेश बस्नेतले कार्यक्रमको प्रमुख आथित्यता गर्नु भएको थियो । उहाँले स्थानीय स्तरमा जनचेतना बढाउन साथै हरियाली प्रवद्र्धन गर्ने अभियान महत्वपूणर् रहेको र महत्वपूणर् कार्यक्रममा सहयोग गर्ने भि.एस.एफ ग्लोबल र आयोजक संस्था नेपाल विकास अभियानलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम अन्य क्षेत्रमा पनि विस्तार गर्नु पर्ने बताउनु भयो । यसै गरि वागमति प्रदेशका माननयि किरण थापा, सूर्यविनायक नगरपालिकाका उपमेयर सरिता तिम्सिना भट्टराई , वडाध्यक्ष पुष्पराज बस्नेत, भि एस एफ ग्लोबल नेपालका प्रबन्धक सुधिर शाक्य, गैसस महासंघ वागमति इन्र्चाज किरण थापा, नेम्सेम्याक केन्द्रिय अध्यक्ष टिकाराम दाहाल, फोहोरमैला व्यवस्थापन संघका केन्द्रिय अध्यक्ष धु्रव आचार्य, युवा अभियानका अध्यक्ष पवन गौतम र अन्य सामाजिक सघ सस्थाको व्यक्तिहरु र भिएसएफ ग्लोबलका कर्मचारीहरु र स्थानीय युवाहरु सरसफाई भाग लिनुका साथै भएको साथै बृक्षरोपण सहभागि भएका थिए । नेपाल विकास अभियानको संयोजनमा केहि समय अगाडी पशुपति क्षेत्रमा पनि बृहत सरसफाई र बृक्षरोपण सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *