आफ्नै आमा भइन् आज छोराबाटै बलात्कृत ।
कसरी राष्ट्रको हुन्छ भनिदे दैव हे हित?।।
हरायो देशमा न्याय राज्यसत्ता सुतेपछि।
सत्तापक्ष डराएर आफ्नै कट्टु मुतेपछी।।
दाजुभाइ लडे आफैँ बिधर्मी भै फुटेपछी।
भयो रावणको मृत्यु बिभीषण छुटेपछी।।
राष्ट्र कृश्च्यनले आज गिद्देदृष्टी गरेपछी।
खोज्दैछ लास त्यो लुछ्न भाइ भाइ मरेपछि ।।
हामीले हुन्न है फुट्न मिल्नु पर्दछ है अबर
हामी भाइ मिलेमात्रै भाग्छ पास्चर गर्दभ ।।
सेर्पिनी बहिनी गुन्यु चोली लाएर आउँनु ।
लगाएर चुरा पोते शिरवन्दि सजाउँनु।।
लामा दाजु तिमी झर्नु खैँजडीमा रमाउँदै ।
लगाई जमरा टीका यी निधार सजाउँदै।।
ल्होसार मान्नका निम्ति डम्फु लिएर आउँला ।
डम्फुले आज के भन्छ भन्दै हामी रमाउँला।।
किराँती दिदि हे आऊ भाइ टीका लगाउँन ।
टुटेका सपना हाम्रा दिदी भाइ सजाउँन ।।
हुनु पर्छ सबै एक बनेर राष्ट्र सेवक।
हुँदैन राष्ट्रमा शान्ति यी पास्चर छ्दातक ।।
गौसंरक्षणका निम्ति मार्न मर्न तयार छौँ ।
सानो नसम्झि हे पास्चर् अखण्ड ब्रह्म पुत्र हौ।।
जाग जाग हे हिन्दु हिन्दु नै हाै तिमी भने।
आयो समय यो हाम्रो धर्मका निम्ति गर्जने ।।
लेखक – बबिन न्यौपाने