अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

सल्यानकाे बाफुखाेलाबाट दाङ जाँदै गरेकाे बस दुर्घटना

सल्यानकाे बागचाैर नगरपालिका १२ बाफुखाेलाबाट दाङ तुलसीपुर जाँदै गरेकाे यात्रुबहाक बास दुर्घटना भएकाे छ ।

 

बाफुखाेलाबाट तुलसीपुरका लागि छुटेकाे रा १ ख २५४१ नम्बरकाे बस आइतबार बिहान बागचाैर नगरपालिका ७ कोटबारा चौफारी नजिकै दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि ९ जना घाइते भएका छन् । उनिहरुलाइ उपचारका लागि बागचाैर तर्फ पठाइएकाे छ । गाडी सडकमै पल्टिएकाेले ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे बागचाैर ७ का वडा अध्यक्ष प्रेम डाँगीले बताएका छन् ।

 

घाइतेहरु सबै खतरामुक्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *