अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

दाङका प्रहरी प्रमुखको सरुवा , नयाँ प्रमुख प्रहरी मा रूपन्देहीका के सी आउदै

दाङ,१६ भदाै । दाङ जिल्ला प्रहरी प्रमुख एसपि विरबहादुर वलीकाे सरूवा भएकाे छ।

वलीकाे लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्राेत ब्यवस्थापन महाशाखा दाङमा सरूवा भएकाे हाे ।

साे स्थानमा कार्यरत प्रहरी उपरीक्षक नवरत्न पाैडेल काे कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा सरूवा भएपछि वलीलाई साे स्थानमा सरूवा गरीएकाे छ।

वलिसहित नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ४८ जना प्रहरी उपरीक्षकहरूकाे विभिन्न स्थानमा सरूवा गरेकाे छ।

यसैबिच दाङ जिल्लाकाे नयाँ एसपिका रूपमा राम बहादुर केसी आउने भएका छन ।

रूपन्देहीबाट सरूवा भई आउन लागेका केसीले अब दाङ जिल्लाकाे सुरक्षा सम्हाल्नेछन ।

केसी गाैतमबुद्ध अन्तरास्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तरास्ट्रिय टर्मिनल भैरहवाबाट सरूवा भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *