अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

अनेरास्ववियु प्यूठानको पालिका अधिबेशन सदरमुकाम खलङ्गामा सम्पन्न

सुरज पुन मगर, प्युठान
मल्लरानी गाउँपालिका प्युठानको प्रथम पालिका अधिवेशन बिहीबार प्युठानको सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ प्रथम अधिवेशनले  रुद्रमणी भुसालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी बिस्तार गरिएको छ ।कमिटीको उपाध्यक्ष शुसिला भण्डारी सचिव लक्ष्मण सुनार उप सचिव बिमला सुनार कोषाध्यक्ष सुरज विश्वकर्मा रहनुभएको छ ।


नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु प्युठानले जिल्लाका सवै पालिकाहरुमा अधिवेशन गर्न लागेको छ यसअघि स्वर्गद्वारी नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष दिल बहादुर दसौदीले जानकारी दिनुभयो । अनेरास्ववियुका जिल्ला सचिवालय सदस्य अनिशा केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्युठानका सचिवालय सदस्य तथा मल्लरानि गाउँपालिका सह ईन्चार्ज रामचन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

अन्य अतिथिमा मल्लरानी गाउँपालिका वडा नं ३वडा अध्यक्ष नोमराज पैडेल , अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल बहादुर दसौदी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य राधिका खड्का, विजय सिंह भारती, अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष आकाश भण्डारी, जिल्ला उपाध्यक्ष रमेश विश्वकर्मा, सचिव टेकराज केसी सचिवालय सदस्य सुरज पुन मगर , प्रेस चौतारि प्युठानका सह सचिव नोमराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।भने अनेरास्ववियु प्युठानका उप सचिव सुबास सुनार स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन नवनिर्वाचित अनेरास्ववियु मल्लरानी गाउँपालिका का अध्यक्ष रुद्रमणी भुसाल गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *