अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

अनेरास्ववियु प्यूठानको पालिका अधिबेशन सदरमुकाम खलङ्गामा सम्पन्न

सुरज पुन मगर, प्युठान
मल्लरानी गाउँपालिका प्युठानको प्रथम पालिका अधिवेशन बिहीबार प्युठानको सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ प्रथम अधिवेशनले  रुद्रमणी भुसालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी बिस्तार गरिएको छ ।कमिटीको उपाध्यक्ष शुसिला भण्डारी सचिव लक्ष्मण सुनार उप सचिव बिमला सुनार कोषाध्यक्ष सुरज विश्वकर्मा रहनुभएको छ ।


नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु प्युठानले जिल्लाका सवै पालिकाहरुमा अधिवेशन गर्न लागेको छ यसअघि स्वर्गद्वारी नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको जिल्ला अध्यक्ष दिल बहादुर दसौदीले जानकारी दिनुभयो । अनेरास्ववियुका जिल्ला सचिवालय सदस्य अनिशा केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्युठानका सचिवालय सदस्य तथा मल्लरानि गाउँपालिका सह ईन्चार्ज रामचन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

अन्य अतिथिमा मल्लरानी गाउँपालिका वडा नं ३वडा अध्यक्ष नोमराज पैडेल , अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल बहादुर दसौदी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य राधिका खड्का, विजय सिंह भारती, अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष आकाश भण्डारी, जिल्ला उपाध्यक्ष रमेश विश्वकर्मा, सचिव टेकराज केसी सचिवालय सदस्य सुरज पुन मगर , प्रेस चौतारि प्युठानका सह सचिव नोमराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।भने अनेरास्ववियु प्युठानका उप सचिव सुबास सुनार स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन नवनिर्वाचित अनेरास्ववियु मल्लरानी गाउँपालिका का अध्यक्ष रुद्रमणी भुसाल गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *