अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ को संयोजकमा प्रज्वल बस्नेत

काठमाडौँ, भदौ १२ । शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ घोषणा भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रज्वल बस्नेतको संयोजकत्वमा एप्क्यान घोषणा गरिएको हो । संघमा रहेका पदाधिकारीहरूका विभिन्न गतिविधि चित्त नबुझेका कारण नयाँ संघ खोल्नु परेको संयोजक बस्नेतको भनाई छ ।

नयाँ संस्था दर्ताबारे जानकारी गराउँदै संयोजक बस्नेतले भने, ‘आजभन्दा अगाडी हामी कुनै संस्थामा आबद्ध थियौँ । त्यस संस्थामा रहँदा हाम्रो माग विधि र प्रक्रिया र अनुशासन मान्नु पर्छ भन्ने थियो । तर हामीलाई नैतिकवान् बन्ने छुट छैन भनेर भनियो । जसले गर्दा हामीले यो संस्था घोषणा गर्न बाध्य भयौँ ।’

साथै उनले पदाधिकारीहरूले कागजपत्र दुरुपयोग गरेको समेत आरोप लगाए । संस्था कसरी चलिरहेको छ भन्नेबारे समेत सदस्यहरूलाई जानकारी नहुने उनको भनाइ छ । बारम्बार अनुशासनको कदर गरौँ भन्दा कसैले पनि नमानेको उनको आरोप रहेको छ । संयोजक बस्नेतका अनुशार अब छिट्टै प्रदेश र जिल्लामा समेत शाखा बिस्तार गरिने जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *