अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

भदौ १२ गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/१२ मङ्गलवार

शुद्धश्रावण शुक्ल पक्ष त्रयोदशी तिथि

 

राशिफल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

चञ्चलता बड्ने छ,यात्रा को योग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन,आर्थिक क्षेत्र सुधार हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

आफन्त वा नजिक को ब्यक्ती बाट धोका हुन सक्छ,सकारात्मक उर्जा ले सफलता प्राप्त हुने छ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,वाद विवाद हुन सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,पारिवारिक चिन्ता भने बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सहकार्य बाट सफलता मिल्ने छ,आकस्मिक लाभ हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

चोट लाग्न सक्ने समय छ,सोचेका कार्य मा ब्यवधान हुने छ,धार्मिक कार्य मा मन लाग्ने छ,ब्यर्थ का कार्य मा समय ब्यतित हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

आकस्मिक धन लाभ हुने छ,सोचेका काम सफल बन्ने समय छ,माङ्गलिक कार्यमा सहभागि हुने अवसर मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

पारिवारिक मनोञ्जन मा समय ब्यतित हुने छ,ब्यवासाय बाट लाभ मिल्ने छ,नसोचेको धन प्राप्त हुने छ,सोचेका कार्य सफल बन्ने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

अग्रज बाट सहयोग मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,नया कार्ययोजना बन्ने छ्न,यात्रा को योग रहेको छ,आफन्त सङ्ग भेटघाट रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

मानसिक तनाब बड्ने छ,आर्थिक समस्या ले सताउने छ,सकारात्मक बिचार लियेर अघि बड्नु पर्ने छ,धन खर्च बड्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,

मान सम्मान बड्ने छ,साथी सङ्गी रङ्ग मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,इष्ट मित्र बाट सहयोग मिल्ने छ,योजना अनुरूप काॠ सम्पन्न हुने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

परिश्रम अनुरूप सफलता मिल्ने छ,सारिरिक आलस्यता बड्ने छ,कठिन परिश्रम गर्नु पर्ने समय छ,दाजु भाइ मा मेल मिलाप रहने छ।

 

राशी ले जस्तो फल बताये पनि हयाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

          मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *