अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

कुल बहादुर को गाइजात्रा ‘बेहालै बेहाल ‘ बजारमा ( भिडियो सहित )

गाईजात्रा पर्व नजिकिरहेको बेला नेपालमा गाईजात्राका अडियो, भिडियो सामाग्रीहरु सार्वजनिक भइरहेका छन् ।

सल्यानका हास्यकलाकार कुल बहादुर वलीले पनि भर्खरै मात्र बेहालै बेहाल नामक एक गाइजात्रे भिडियो बजारमा ल्यायका छ्न् । राजनीति, कृषि, विकास, सडकदेखि सामाजिक सञ्जाललगायतका विषय समेटेको उक्त भिडियोमा प्यारोडि गित पनि समेटिएको वलीले बताए ।

यादब देबकोटा ‘सरापे’को समेत अभिनय रहेको सो मौलिक गाईजात्रा बेहालै बेहाल २०८०, खष भाषा टिभी युटुब च्यानलमा आएको हो । नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिफिल्म भद्रगोलका कलाकारसमेत रहेका वलीले अघिल्लो बर्ष पनि गाइजात्रे भिडियो बजारमा ल्याएका थिए । यसपालि पनि आफू निकै आशावादी रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *