अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

क्षमता अभिवृद्धि का लागि दुई दिने उदघोषण कार्यशाला सम्पन्न

दाङ , भदौ ९

दाङको तुलसीपुरमा २ दिने उदघोषण कार्यशाला सम्पन्न भएको छ । सहायता केन्द्र नेपाल को आयोजनामा सम्पन उदघोषण कार्यशाला भदौ ८ र ९ गते तुलसीपुर स्थित केन्द्र को कार्यालय मा भएको थियो । युवाहरु को क्षमता अभिवृद्धि गर्ने उद्देश्य ले आयोजना गरिएको कार्यक्रम को अध्यक्षता केन्द्र का खेमराज बि क ले गर्नु भएको थियो । केन्द्र कि कोषाध्यक्ष दुबिसरा वली को स्वागत मन्तव्य बाट सुरु भएको‌ कार्यक्रम को सन्चालन मुना बि क ले गर्नु भएको थियो । रेडियो मध्यपश्चिम मा कार्यरत अस्मिता नेपाली ले कार्यशाला मा प्रशिक्षक को भुमिका निर्वाह गर्नुभएको थियो । उक्त उदघोषण कार्यशाला मा १५ जना सहभागि रहेको केन्द्र कि सचिव मुना बि क ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *