अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

क्षमता अभिवृद्धि का लागि दुई दिने उदघोषण कार्यशाला सम्पन्न

दाङ , भदौ ९

दाङको तुलसीपुरमा २ दिने उदघोषण कार्यशाला सम्पन्न भएको छ । सहायता केन्द्र नेपाल को आयोजनामा सम्पन उदघोषण कार्यशाला भदौ ८ र ९ गते तुलसीपुर स्थित केन्द्र को कार्यालय मा भएको थियो । युवाहरु को क्षमता अभिवृद्धि गर्ने उद्देश्य ले आयोजना गरिएको कार्यक्रम को अध्यक्षता केन्द्र का खेमराज बि क ले गर्नु भएको थियो । केन्द्र कि कोषाध्यक्ष दुबिसरा वली को स्वागत मन्तव्य बाट सुरु भएको‌ कार्यक्रम को सन्चालन मुना बि क ले गर्नु भएको थियो । रेडियो मध्यपश्चिम मा कार्यरत अस्मिता नेपाली ले कार्यशाला मा प्रशिक्षक को भुमिका निर्वाह गर्नुभएको थियो । उक्त उदघोषण कार्यशाला मा १५ जना सहभागि रहेको केन्द्र कि सचिव मुना बि क ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *