अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

माडसाब को कार्टुनमा हर्क साम्पाङ को ट्विट रिप्लाई : व्यङ्ग्यात्मक शैली मा हर्क को उल्टो आदेश

सागर सुबेदी , भदौ ८

धरान मेयर हर्क साम्पाङ ले कार्टुनिस्ट आशिष खनाल माड्साब ले बनाएको कार्टुन को ट्विट मार्फत रिप्लाई दिएका छन । पछिल्लो समय हर्क साम्पाङ धरान मा ढुंगा बोकाउने काम लाइ विश्राम दिएर बिरुवा लगाउने अभियानमा व्यस्त छन । बिरुवा लगाउँदै गर्दा कसैको व्यक्तिगत जग्गामा बिरुवा लगाए सँगै जग्गाधनी ले अदालत मा मुद्दा समेत हालेका थिए । उक्त विवाद भैरहको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । हिजो मात्रै उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ । यसैलाइ कोड गरेर कार्टुनिस्ट आशिष खनाल माड्साब ले तस्विर मा देखाइएको कार्टुन बनाए ।

उक्त कार्टुन को व्यङ्ग्यात्मक शैली मा हर्क साम्पाङ ले अहिले ढुङ्गा होइन बिरुवा रोप्न चाहिँ सहयोग गर्नुहोला भन्दै ट्विट रिप्लाई दिएका छन । रिप्लाई मा यस्तो बुझ्न सकिन्छ कि कार्टुन ले व्यङ्ग्य गरेर अदालतले दिएको आदेश मा हर्क साम्पाङ ले उल्टो आदेश दिन्छन भन्न खोजे जस्तो छ भने हर्क ले व्यङ्ग्यात्मक शैली मै अदालत लाइ नै बिरुवा रोप्न चाहिँ सहयोग गर्नुहोला भन्दै आदेश दिएको जस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *