
🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/०८ शुक्रवार
शुद्धश्रावण शुक्ल पक्ष नवमी तिथि
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
लेन देन को व्यवहार मा वाद विवाद हुन सक्छ,ब्यर्थ को खर्च बड्ने समय छ,धन को कारण आफन्त मा बैनस्यता हुन सक्छ।
बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
शारिरिक कष्ट रहने छ,टाउका मा समस्या देखिन सक्छ,निरन्तर प्रयत्न ले सफलता मिल्ने छ,मित्रहरु सङ्ग को भलाकुसारी ले मन प्रसन्न रहने छ।
मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
समय प्रतिकुल रहेको छ,स्वास्थ्य मा समस्या आउन सक्छ,प्रेम सम्बन्ध मा वाद विवाद हुन सक्छ,चोट लाग्न सक्ने समय छ,बिचार पुर्याउनु पर्ने छ।
कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,
बौद्धिक क्षमता वृद्धि हुने छ,मान्यजन सङ्ग भेट घाट रहने छ,नया कार्ययोजना बन्ने छन,धार्मिक कार्यमा मन लाग्ने छ,काम गर्ने उत्साह बड्ने छ।
सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
रोजगारी मा आवद्ध हरुका निमित्त फलदायी समय रहेको छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,राजनितिक क्षेत्र बाट सफलता मिल्ने छ।
कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
अग्रज बाट सहयोग मिल्ने छ,मनोरञ्जन का कार्यमा सहभागिता रहने छ,रमणिय समय ब्यतित हुने छ,आय आर्जन का क्षेत्र हरु सहज बन्ने छन।
तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
बोलिको कारण ले बैमनस्यता बड्न सक्छ,स्वास्थ्य प्रतिकुल रहने छ,नसोचेको धन खर्च हुने छ,आफन्त हरु टाढिन सक्छ्न।
बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु,
मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्यमा सहभागिता रहने छ,आकस्मिक लाभ मिल्ने छ,नसोचेको ब्यक्ती बाट सहयोग मिल्ने छ।
धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
बोलिको प्रभाव बड्ने छ,मित्रता मा आत्मियता बड्ने छ,मित्रहरु सङ्ग भेट घाट रहने छ,धन लाभ हुने समय छ,नया कआर्ययोजना बन्न्ने छन।
मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सारिरिक आलस्यता बड्ने छ,कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,निरन्तर प्रयत्नबाट सफलता मिल्ने छ,दाजु भाइ मआ आत्मियता बड्ने छ।
कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
तरल पदार्थ को ब्यवसाय गर्ने हरुलाइ लाभ मिल्ने छ,पारिवारिक भलाकुसारी ले मन प्रसन्न रहने छ,सामाजिक कार्य मा सहभागिता रहने छ।
मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
प्रेमी प्रमिका बिच मा वाद विवाद हुन सक्छ,शैक्षिक क्षेत्र बाट सफलता मिल्ने छ,नजिक को मित्र सङ्ग भेट घाट रहने छ।
राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने हुने का लागि सफल यात्राको कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को मङ्गल मय शुभकामना,पाथिभरा माता ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।
ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197
