अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

भारत ले चन्द्रयान ३ सफल अवतरण गरायो, यो हाम्रो लागी गर्वको‌ कुरा हो : मन्त्री सि के गुप्ता

सागर सुबेदी, तुलसीपुर, भदौ ७

लुम्बिनी प्रदेश का सामाजिक विकास मन्त्री सि के गुप्ता ले भारतले चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गराउनु हाम्रो लागी गर्वको‌ कुरा रहेको बताएका छन । CFRD Nepal Office र BASE ले तुलसीपुर स्थित मेट्रो होटलमा आयोजना गरेको Seminar On Enhancing Quality of Basic Education in western Nepal कार्यक्रम मा बोल्दै मन्त्री गुप्ता ले भारतले चन्द्रयान ३ सफल अवतरण गराउनु हाम्रो लागी गर्वको‌ कुरा रहेको बताएका हुन। छिमेकी राष्ट्र यसरी टेक्नोलोजी मा विकास हुनु मा हामीले गर्व गर्नुपर्ने बताउदै लुम्बिनी प्रदेश ले पनि शैक्षिक सुधारका लागि आवश्यक बजेट छुट्याउने र शैक्षिक क्षेत्रमा छिट्टै नै सकारात्मक नतिजा देखाउने मन्त्री गुप्ताले प्रतिबद्धता जनाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *