अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

भारत ले चन्द्रयान ३ सफल अवतरण गरायो, यो हाम्रो लागी गर्वको‌ कुरा हो : मन्त्री सि के गुप्ता

सागर सुबेदी, तुलसीपुर, भदौ ७

लुम्बिनी प्रदेश का सामाजिक विकास मन्त्री सि के गुप्ता ले भारतले चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गराउनु हाम्रो लागी गर्वको‌ कुरा रहेको बताएका छन । CFRD Nepal Office र BASE ले तुलसीपुर स्थित मेट्रो होटलमा आयोजना गरेको Seminar On Enhancing Quality of Basic Education in western Nepal कार्यक्रम मा बोल्दै मन्त्री गुप्ता ले भारतले चन्द्रयान ३ सफल अवतरण गराउनु हाम्रो लागी गर्वको‌ कुरा रहेको बताएका हुन। छिमेकी राष्ट्र यसरी टेक्नोलोजी मा विकास हुनु मा हामीले गर्व गर्नुपर्ने बताउदै लुम्बिनी प्रदेश ले पनि शैक्षिक सुधारका लागि आवश्यक बजेट छुट्याउने र शैक्षिक क्षेत्रमा छिट्टै नै सकारात्मक नतिजा देखाउने मन्त्री गुप्ताले प्रतिबद्धता जनाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *