अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आजको राशिफल हेर्नुहोस : भदौ ७ बिहीबार

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८०/०५/०७ विहिवार
शुद्धश्रावण शुक्ल पक्ष अष्टमीतिथि
अष्टमिव्रत,गोरखकालीपूजा,दुर्वाष्टमिव्रत,गौरापर्व,थकाली फालोपर्व,(यल पञ्चदान)
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
आफैमा कम्जोर महसुस हुने छ,शारिरिक आलस्यता बड्ने छ,नसोचेको धन खर्च हुने छ,वाद विवाद मा फस्न सकिने समय छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
दाम्पत्यजीवन मा बैचारिक ब्यवधान आउन सक्छ,सन्तानबाट भने खुसी मिल्ने छ,रोजगारिका क्षेत्रमा सफल्ता मिल्ने छ,सकारात्मक सोच ले काम गर्ने उत्साह बड्ने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
मनोरञ्जन मा समय ब्यतित हुने छ,मनोरम यात्राको योग रहेको छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने समय छ,मित्रबाट सहयोग मिल्ने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
धार्मिक कार्यमा मन लाग्ने छ,असहज परिस्थिती लाई झेल्नु पर्ने छ,आफन्तबाट सहयोग प्राप्त हुने छ,आय आर्जन राम्रो रहने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
रोजगारिमा आवद्ध हरुको लागि कठिन परिश्रम गर्नु पर्ने छ,दण्ड तिर्नु पर्ने हुन सक्छ,पैतृक धन बाट लाभ मिल्ने समय छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
उच्च पदस्थ ब्यक्तिहरुबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,आय आर्जन का क्षेत्र हरु सहज बन्ने छन।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,
खर्चिलो समय छ,वादविवाद मा फस्न सकिन्छ,ब्यर्थका झन्झट मा समय ब्यतित हुने छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
सामाजिक मान सम्मान मिल्ने छ,पारिवारिक मनोरञ्जन मा समय ब्यतित हुने छ,नियमित कार्य सहज बन्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
नसोचेको धन प्राप्त हुने छ,बोलिले समाज लाई आकर्शित गर्ने छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दाजु भाइ मा मेलमिलाप रहने छ,आपसी सहकार्यबाट लाभ मिल्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,धन फस्न सक्छ बिचार पुर्याउनुपर्ने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
बैदेसिक क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक सहकार्य ले सफलता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
शैक्षिक क्षेतबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध प्रगाढ बन्ने छ,पेट को समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ।

राशिले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *