अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

१३००+ कुलतमा फसेका लाइ पुनः स्थापना गर्न सफल नयाँ पाइला पुनःस्थापना केन्द्र

सागर सुबेदी, तुलसीपुर, भदौ ६ 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमे मा वि सं २०७१ सालमा स्थापना भएको नयाँ पाइला पुनःस्थापना केन्द्र हालसम्म १३०० + कुलत/ लागु पदार्थ दुर्व्यसनी मा फसेका हरुलाइ समाजमा पुनस्थापना गर्न सफल भएको छ। विभिन्न कारण ले लागु पदार्थ दुर्व्यसनी मा फसेका व्यक्तिहरु लाइ समाज मा पुनः स्थापना गर्न सफल नयाँ पाइला पुनःस्थापना केन्द्र मा वर्तमान समयमा पनि ४४ जनाले उपचार लिइरहेका छन । कुलत मा फसिसके पछि त्यो बाट छुटकारा पाउनु नयाँ जिवन पाउनु जस्तै हो । देशमा अपराधीक क्रियाकलाप हुन बाट केहि हदसम्म रोक्न सुधार केन्द्र ( पुनःस्थापना केन्द्र ) को विशेष भुमिका हुने केन्द्र का कार्यकारी निर्देशक सुरेश भुसाल बताउछन । देशभरका पुनःस्थापना केन्द्र को तथ्याङ्क हेर्ने हो भने नयाँ पाइला पुनःस्थापना केन्द्र मा उपचार लिइ समाजमा पुनर्स्थापित हुन सफल व्यक्तित्व हरुले देशभर २८ वटा सुधार केन्द्र ( पुनःस्थापना केन्द्र ) सन्चालन मा ल्याएका छन ‌। सुधार केन्द्र हुदैन न थियो भने ति कुलत मा फसेका हरु अपराधी नबन्लान भन्न सकिन्न त्यसैले पनि देशमा अपराधीक क्रियाकलाप हुन बाट केहि हदसम्म जोगाउन सुधार केन्द्र ( पुनःस्थापना केन्द्र ) भुमिका विशेष रहेको भुसाल को भनाइ छ । नयाँ पाइला पुनःस्थापना केन्द्र ले‌ कुलतमा फसेका हरुलाइ माया ममता सहित, उनिहरूलाइ वास्तविक जीवनको बारेमा बुझाइ उपचार गर्ने हुँदा, अहिले सम्म उपचार पछि पुन : कुलतमा फसेका व्यक्तिहरु को संख्या एकदम पनि न्युन नै रहेको पाइएको छ। अझँ प्रतिशत कै आधारमा भन्ने हो भने ८०% त सत प्रतिसत नै समाजमा पुनःस्थापित हुन सफल भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *