अपडेट
लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

भदौ ६ गते बुधबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/०६ बुधवार

शुद्धश्रावण शुक्ल पक्ष सप्तमी तिथि

गोस्वामी तुलसीदासजयन्ती,अमुक्ताभरणसप्तमी गौरासप्तमी,डोलेश्वर उत्सव,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने समय छ,आर्थिक कारोवार भने मध्यम रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

समय प्रतिकुल रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्हाल्नु पर्ने छ,धैर्यता लिनु उत्तम हुने छ,शारिरिक कष्ट बड्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

खर्च बृद्धिहुने छ,यात्राको योग रहेको छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,कार्यहरु सहज बन्ने छन,प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्नेछन।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले खिन्नता बड्ने छ,बोलिको कारण आफन्त टाढिन सक्ने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

यात्राको योग रहेको छ,पारिवारिक भेटघाट मा समय ब्यतित हुने छ,शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,नया कार्ययोजना बन्ने छन।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोली प्रभाव कारी रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,नसोचेको धन लाभ हुने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे,

आवेग मा आयेर कुनैपनी कार्य नगर्नु नि उत्तम हुने छ,क्रोधलाइ सम्यम गर्नु पर्ने छ,सहकार्यबाट लाभ मिल्ने छ,मित्रहरुको सहयोग बाट काम बन्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आर्थिक उन्नतिको समय रहेको छ,समाज मा प्रतिष्ठा उच्च रहने छ,सामाजिक कार्यको अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यवसाय मा उन्नती गर्ने समय छ,काम गर्ने उत्साह बृद्धिहुने छ,सकारात्मक उर्जा ले मनोवल उच्च रहने छ,काम गर्ने उत्साह बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

मध्यम समय रहेको छ,पेट मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक अवस्था सहज बन्ने छ,निरन्तर प्रयास ले सफलता मिल्ने छ।

 

राशी ले जस्तो फल बतायेपनि यहाहरुको समय फलदायी बनोस कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिनको शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                          मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *