अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

भदौ ६ गते बुधबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/०६ बुधवार

शुद्धश्रावण शुक्ल पक्ष सप्तमी तिथि

गोस्वामी तुलसीदासजयन्ती,अमुक्ताभरणसप्तमी गौरासप्तमी,डोलेश्वर उत्सव,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

पति पत्नी मा प्रेममय वातावरण बन्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन खर्च बड्ने समय छ,आर्थिक कारोवार भने मध्यम रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

समय प्रतिकुल रहेको छ,हर कार्यमा सावधानी अपनाउनु पर्ने छ,कठिन कार्यहरुलाइ सम्हाल्नु पर्ने छ,धैर्यता लिनु उत्तम हुने छ,शारिरिक कष्ट बड्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

खर्च बृद्धिहुने छ,यात्राको योग रहेको छ,मित्रहरुसङ्ग मनोरञ्जन मा समय ब्यतित हुने छ,कार्यहरु सहज बन्ने छन,प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,फसेको धन प्राप्त हुने समय छ,परिवारजन मा खुसी को महोल बन्ने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सोचेका कार्यहरुबाट लाभ मिल्ने छ,आकस्मिक धन लाभ हुने समय छ,धार्मिक ब्यक्तिहरुबाट सहयोग मिल्ने छ,आय आर्जन का माध्यम हरु सहज बन्नेछन।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

कठिन मेहनत का वावजुद पनि सफलता नमिल्नाले खिन्नता बड्ने छ,बोलिको कारण आफन्त टाढिन सक्ने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

यात्राको योग रहेको छ,पारिवारिक भेटघाट मा समय ब्यतित हुने छ,शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,नया कार्ययोजना बन्ने छन।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

बोली प्रभाव कारी रहने छ,मित्रता को बन्धन प्रगाढ रहने छ,नसोचेको धन लाभ हुने छ,बैदेशिक क्षेत्रबाट लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे,

आवेग मा आयेर कुनैपनी कार्य नगर्नु नि उत्तम हुने छ,क्रोधलाइ सम्यम गर्नु पर्ने छ,सहकार्यबाट लाभ मिल्ने छ,मित्रहरुको सहयोग बाट काम बन्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आर्थिक उन्नतिको समय रहेको छ,समाज मा प्रतिष्ठा उच्च रहने छ,सामाजिक कार्यको अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

ब्यवसाय मा उन्नती गर्ने समय छ,काम गर्ने उत्साह बृद्धिहुने छ,सकारात्मक उर्जा ले मनोवल उच्च रहने छ,काम गर्ने उत्साह बड्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

मध्यम समय रहेको छ,पेट मा समस्या देखिन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,आर्थिक अवस्था सहज बन्ने छ,निरन्तर प्रयास ले सफलता मिल्ने छ।

 

राशी ले जस्तो फल बतायेपनि यहाहरुको समय फलदायी बनोस कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिनको शुभकामना,पाथिभरा भगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                          मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *