नेपाल सरकारको प्रवक्ता, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्यूठानमा व्यस्त भएकी छिन्।
आज माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको ल्यान्ड लाइन सेवाको उद्घाटन गरेपश्चात् अहिले होटल आयुष्मा जुम्रीमा भालुबाङ – प्यूठान सडक २ लाईन विषयक अन्तरक्रिया कार्यक्रममा उनि सरिक छिन्।
दाङबाट निर्वाचित मन्त्री शर्माको गृह जिल्ला प्यूठान हो।