अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

आजको राशिफल हेर्नुहोस : कस्तो रहला त आजको दिन ? २ भदौ

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/०२ शनिवार

शुद्धश्रावण शुक्ल पक्ष तृतीया तिथि

वराह जयन्ती

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कठिन समय लाई झेल्नु पर्ने छ,सजगता अपनायेर अघि बड्नु पर्ने छ,सोचे अनुरूप सफलता नमिल्ना ले मन खिन्न रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

ब्यवहारिक समस्या ले मन उदास रहेता पनि मित्र हरु सङ्ग रमाउने अवसर मिल्ने छ,धन खर्च बड्ने छ,स्वास्थ्य लाई ख्याल गर्नु पर्ने समय छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

आय आर्जन मध्यम रहने छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आय आर्जन का माध्यम हरु सहज र सफल बन्ने छन,नया कार्ययोजना बन्ने छ,सामाजिक दायित्व लाई बहन गर्नु पर्ने छ,काम गर्ने उत्साह बड्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

हतार मा गरेका कार्य तथा निर्णय ले नोक्सान हुन सक्छ,आर्थिक क्षेत्र निरासाजनक रहेको छ,वाद विवाद मा फस्नु पर्ने हुन सक्छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

बौद्धिक क्षमता बृद्धि हुने छ,आत्मवल प्रवल रहने छ,नसोचेको धन प्राप्त हुने छ,मित्र सङ्ग खान पान मा सहभागी हुने अवसर मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

पराक्रम वृद्धि हुने छ,काम गर्ने उत्साह बड्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,रोजगारिका अवसर हरु आउने छन,धन आर्जन हुने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

ब्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रहरुबाट सहयोग मिल्ने छ,खाद्य ब्यवसायिहरुका लागि लाभ दायक समय छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

सन्तान बाट खुसी मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुने समय छ,आफन्त सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ,सोचेका कार्यले सफलता मिल्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मन चञ्चल रहने छ,आर्थिक क्षेत्र सुधार हुने छ,शिक्षा क्षेत्र मा प्रगती हुने छ,मित्रहरुबाट सहयोग प्राप्त हुने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

नसोचेको धन खर्च हुन सक्छ,आलस्य बड्ने छ,ब्यर्थका कार्य मा समय ब्यतित हुने छ,पारिवारिक चिन्ता ले सताउने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

समय प्रतिकुल रहेता पनि परिश्रम साकार बन्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,आर्थिक अवस्था सुधार हुने समय छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा माताले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *