अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

भदौ १ गते शुक्रबारको राशिफल हेर्नुहोस र दिनको शुरुवात गर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०५/०१ शुक्रवार

शुद्धश्रावण शुक्ल पक्ष द्वितीया तिथि

भाद्र सङ्क्रान्ती,वल्के पर्व,कीर्तिपुरमा बागभैरवयात्रा,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आय आर्जन का माध्यम हरु सहज बन्ने छन,धार्मिक कार्यमा मन लाग्ने छ,चिट्ठा आदि बाट धन प्राप्त हुने छ,क्रोध लाई भने सम्यम गर्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

परिश्रम कठिन भयेता पनि कार्यसम्पादन हुने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,उच्च पदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,मन भने चिन्तित रहने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

काम गर्ने उत्साह वृद्धि हुने छ,सकारात्मक उर्जाले काम मा सफलता सङ्गै समाज मा प्रतिष्ठा बड्ने छ,आय आर्जन मध्यम रहने छ,पृयजन सङ्ग भेटघाट रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

शरीर मा आलस्यता बड्ने छ,वाद विवाद मा फस्नु पर्ने छ,ब्यर्थको खर्च वृद्धि हुने छ,आर्थिक समस्या ले तनाब बड्ने छ,कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

रोकियेका कार्यहरु सम्पन्न हुने छन,मनोरञ्जन्मा समय ब्यतित हुने छ,पारिवारीक भेटघाट रहने छ,धन आर्जन तथा ब्यवसाय मा लाभ मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

हास खेल मा समय ब्यतित हुने छ,कला र क्षमता को सम्मान हुने छ,नसोचेको धन लाभ हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते,

आलस्यता बड्ने छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,परिश्रम अनुरूप सफलता मिल्ने छ,सामाजिक कार्यमा मन लाग्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पेट सम्बन्धी समस्या ले सताउन सक्छ,खान पान मा ध्यान दिनु पर्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,मित्रता प्रगाढ बन्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,शिक्षा क्षेत्रबाट सफलता मिल्ने छ,मित्रबाट सहयोग मिल्ने छ,नयाकार्ययोजना बन्ने समय छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

शरीर मा आलस्यता बड्ने छ,कार्यमा ब्यवधान आउने समय छ,स्वास्थ्य प्रतिकुल रहने छ,आफन्त टाढिने छ्न।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

क्रोध लाई सम्यम गर्नु पर्ने छ,पति पत्निमा वाद विवाद बड्ने समय छ,सम्यमता अपनाउनु पर्ने हुन्छ,आर्थिक क्षेत्र मध्यम रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

खर्च वृद्धि हुने छ,मानसिक चिन्ता बड्ने छ,पारिवारिक समस्या ले मन खिन्न रहने छ,धैर्य गरेर अघि बड्नु पर्ने समय छ।

 

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रा गर्दै हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुनेलाइ जन्मदिन को शुभकामना,पाथिभराभगवतिले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

                      मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *