अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

साउन ३१ गते बुधबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८०/०४/३१ बुधवार
अधिकश्रावण कृष्ण पक्ष औशी तिथि
स्नान दान का लागी औशि,हलो वार्ने,अपूपदान समाप्ती,मत्स्यनारायण मेला समाप्ती
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
उत्साह जनक समय रहेको छ,आर्थिक तथा ब्यवहारिक दुबै मा सफल समय रहेको छ,यात्रा तथा मनोरञ्जन मा समय ब्यतित हुने छ,सानू कुरा ले मन दुख्न सक्छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,
उत्साह मा वृद्धि हुने छ,मन सन्तोष रहने छ,लामु समय को प्रतीक्षा ले पूर्णता पाउने छ,पारिवारिक वातावरण मा समय ब्यतित हुने छ,कार्य को बोझ ले भने चिन्तित गराउने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
चितायेको कार्यमा ब्यवधान आउने छ,बोलिमा सम्यमता अपनाउनु पर्ने छ,बोलिको कारण आफन्त टाढिने समय छ,नजिक को ब्यक्ति सङ्ग वाद विवाद हुन सक्छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
कडा परिश्रम बाट सफलता मिल्ने छ,मित्रता को बन्धन कसिलो रहने छ,रमणिय यात्रा हुन सक्ने छ,लामो समय को प्रतीक्षा ले पूर्णता पाउने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे,
सामाजिक दायित्व लाई पूरा गर्नु पर्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आफन्त सङ्ग भेट घाट मा समय ब्यतित हुने छ,बोलिको प्रभाव ले आत्मसम्मान प्राप्त हुने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
दाजुभाइ मा सहकार्य बाट लाभ मिल्ने छ,सहयोगी भावना बड्ने छ,काम गर्ने उत्साह मा बिद्धी हुने छ,छिटो बिस्वास गर्नाले धोका हुन सक्छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
मनोरम वातावरण मा समय ब्यतित हुने छ,रमणिय यात्रा रहने छ,शैक्षिक क्षेत्रमा आवद्ध हरुलाइ भने झन्झटिला कार्यमा अल्झिनु पर्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
प्रेम सम्बन्ध मा प्रगाढ रहने छ,प्रेमी प्रेमिका मा आपसी सहयोग रहने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,शैक्षिक क्षेत्र मा आवद्ध हरुलाइ प्रगती को समय रहेको छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
शत्रु प्रवल रहने छन,कार्यमा ब्यवधान उत्पन्न हुन सक्छ,धैर्यता ले अघि बड्नु पर्ने छ,आफन्त बाट धोका हुने समय छ,स्वास्थ्य मा समस्या देखिन सक्छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
चञ्चलता बड्ने छ,पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारिका कार्यबाट लाभ मिल्ने छ,घरायसी समस्या ले तनाब उत्पन्न गराउने समय छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
परिस्थिती बिपरित रहने छ,सोचे भन्दा बिपरित काम भैदिनाले तनाब उत्पन्न हुने छ,आर्थिक समस्या ले सताउने छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
आकस्मिक धन लाभ हुने छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्र सङ्ग रमणिय भ्रमण हुने समय छ,हास खेल मा समय ब्यतित हुने छ,आय आर्जन का मार्गहरु सहज बन्ने छन।

राशी ले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गलयात्रा को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *