अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

गोरखा तुलसीपुरद्वारा व्यवस्थापन शंकायमा जिल्ला मै उच्च जिपिय ल्यायको दावी 

तुलसीपुर,३० साउन । गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन शंकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला मा उच्च जिपिय ल्यायको दावी गरेको छ ।

विद्यालयका खेल संयोजक मोहन सुनारका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले ३.९१ जिपिए प्राप्त गरेकी छन् ।

सम्भवतः जिल्लामा उनले नै सबै भन्दा उच्च जिपिय ल्याएको हुन सक्ने सुनारको दावी छ । गोरखाले खेल र शिक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।

अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सीपमा जोड दिदै आएको गोरखा तुलसीपुर पटक-पटक उत्कृष्ट नजिता हाँसिल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *