अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

साउन ३० गते मङ्गलबार को राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०४/३० मङ्गलवार

अधिकश्रावण कृष्ण पक्ष चतुर्दशी तिथि

दर्शश्राद्ध,निशिवार्ने ,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

रोजगारिमा सफलता मिल्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,राजनितिक क्षेत्र सफल रहेता पनि मन मा असुन्तुष्टी भने रहने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

काम को तनाब बड्ने छ,शारिरिक कष्ट हुने छ,पारिवारिक वातावरण मा मन प्रफुल्ल रहने छ,काम गर्ने उत्साह बड्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

स्वास्थ्य मा समस्या देखिन सक्छ,खर्च बृद्धि हुने छ,अनावस्यक झन्झट मा फस्नु पर्ने छ,प्रेम सम्बन्ध मा वाद विवाद हुने समय छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

लाभ दायक समय छ,रोकियेका कार्यहरु सुचारु बन्ने छन,गरेका काम ले पूर्णता पाउँदा गौरव महसुस हुने छ,उत्साह पूर्वक कार्य सम्पादन हुने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

बोलिको प्रभाव बड्ने छ,यात्रा को योग रहेको छ,आकस्मिक धन लाभ हुने छ,बौद्धिकता वृद्धि हुने छ,मित्रहरु सङ्ग रमाउने अवसर पनि मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

सफलता का निमित्त अधिक प्रयत्न गर्नु पर्ने छ,सोचे अनुरूप सफलता नमिल्ना ले मन असन्तुष्ट रहने छ,निरन्तर प्रयत्न ले सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

सकारात्मक बिचार ले काम मा सहजता मिल्ने छ,मित्र बाट सहयोग प्राप्त हुने छ,पुरानो मित्रसङ्ग भलाकुसारी हुने समय छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ,प्रेम मा प्रगाढता आउने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,ब्यवसाय मा मन्दी रहने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

शारिरिक कष्ट हुने छ,स्वास्थ्य प्रतिकुल रहने छ,आर्थिक समस्या ले सताउने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ,शत्रु प्रवल रहने छन।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

चञ्चलता बड्ने छ,सहकार्यबाट सफलता मिल्ने छ,पारिवारिक तनाब ले सताउने छ,ब्यवसाय समान्य रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

आफन्तमा बैमनस्यता बड्ने छ,राम्रो गर्न खोजे पनि अपजस आइलाग्ने समय छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

सोचेका कार्यले सकारात्मक प्रतिफल दिने छन,धार्मिक कार्यमा मन लाग्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,आकस्मिक धन लाभ हुने छ।

 

राशी ले जस्तोफल बताये पनि यहाहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गल यात्रा को कामना,जन्मदीन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

            मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *