अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग

गुगलले आफ्नो सर्च इन्जिनमा ‘ग्रामर चेक’ नामक टुल थपेको छ । यो नयाँ टुललाई प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले लेखेको वाक्य शुद्ध छ/छैन भनेर जाँच गर्न सक्नेछन् । यसबाट व्याकरण जाँच गर्न सर्च बक्समा आफूले लेखेको वाक्यको अन्त्यमा grammar check, check grammer वा grammer checker जस्ता किवर्डहरू थप्नुपर्ने हुन्छ ।त्यसपछि गुगलले उक्त वाक्यको व्याकरण सही छ/छैन भनेर प्रतिक्रिया दिने गर्छ । यदि कुनै गल्ती छैन भने त्यहाँ हरियो चेकमार्क देखा पर्नेछ। यदि गल्तीहरू भए उक्त शब्दहरूमा अन्डरलाइन तानिएको हुन्छ । यस टुलले गल्ती भएका वाक्यलाई स्वतः सच्याएर पुनर्लेखन गर्छ । यसरी थपेको शब्दहरू ‘बोल्ड’ हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *