अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

गुगल सर्चमा थपियो व्याकरण जाँच गर्ने टुल, यसरी गर्नुहोस् प्रयोग

गुगलले आफ्नो सर्च इन्जिनमा ‘ग्रामर चेक’ नामक टुल थपेको छ । यो नयाँ टुललाई प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले लेखेको वाक्य शुद्ध छ/छैन भनेर जाँच गर्न सक्नेछन् । यसबाट व्याकरण जाँच गर्न सर्च बक्समा आफूले लेखेको वाक्यको अन्त्यमा grammar check, check grammer वा grammer checker जस्ता किवर्डहरू थप्नुपर्ने हुन्छ ।त्यसपछि गुगलले उक्त वाक्यको व्याकरण सही छ/छैन भनेर प्रतिक्रिया दिने गर्छ । यदि कुनै गल्ती छैन भने त्यहाँ हरियो चेकमार्क देखा पर्नेछ। यदि गल्तीहरू भए उक्त शब्दहरूमा अन्डरलाइन तानिएको हुन्छ । यस टुलले गल्ती भएका वाक्यलाई स्वतः सच्याएर पुनर्लेखन गर्छ । यसरी थपेको शब्दहरू ‘बोल्ड’ हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *