अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दाउरा छोप्न नदिमा पसेका २ जना वेपत्ता

बर्दियाको बबई नदीमा दाउरा छोप्ने क्रममा डुबेर दुई जना पुरुष बेपत्ता भएका छन् । नदीको सतह बढेर सतर्कता तह पार गरेको नदीको भेलमा दाउरा छोप्दा दुवै अलग अलग स्थानबाट बेपत्ता भएका हुन्।

बबई नदीमा डुबेर गुलरिया नगरपालिका-८ निवासी २३ वर्षीय अक्षय चौधरी थपुवाबाट र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण थारू भैसाहीबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।

घटनास्थलमा मोटरबोटसहित सुरक्षाकर्मी मार्फत खोजी कार्य भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *