अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

साउन २८ गते आइतबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०४/२८ रविवार

अधिकश्रावण कृष्ण पक्ष द्वादशी तिथि ०९:०१ बजे सम्म

प्रदोष व्रत,

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

कार्यमा ब्यवधान आउन सक्छ,धैर्य भयेर निरन्तर्ता दिदा सफलता मिल्ने छ,उत्साह बड्ने छ,आफन्त बाट सहयोग मिल्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

परिस्रम अनुरूप सकारात्मक नतिजा देखिन सक्ने समय छ,टाउका मा समस्या देखिन सक्छ,खर्च बड्ने छ,चोट पटक लाग्न सक्छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

लामो समय देखिको प्रतीक्षा फलदायी रहने छ,सामाजिक प्रतिष्ठा बड्ने छ,धन लाभ हुने समय छ,छोटो यात्रा हुन सक्छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

धनार्जन का माध्यम हरु सफल रहने छन,प्रेम सम्बन्ध सुमधुर रहने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

परिश्रम फलदायी बन्ने छ,योजना अनुरूप कार्य सम्पन्न हुने छन,मनोरञ्जन मा समय ब्यतित हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

सामाजिक दायित्व बड्ने छ,क्षमता को कदर हुने छ,व्यापार ब्यवसाय बाट लाभ मिल्ने छ,सारिरिक कष्ट भने रहने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

प्रेम सम्बन्ध सुखद रहने छ,असहज परिस्थिती आये पनि सहज बनाउने उत्साह बड्ने छ,सकारात्मक उर्जा वृद्धि हुने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

कार्यमा ब्यवधान आउने छ,परिस्थिती प्रतिकुल रहनाले क्रोध बड्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

दाम्पत्य जीवन सुखमय रहने छ,मन मा प्रसन्नता छाउने छ,जीवन सार्थक बनाउने समय छ,सकारात्मक सोच लियेर अघि बड्नुपर्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कठिन समय लाई झेल्नु पर्ने छ,ब्यर्थका कार्यमा समय ब्यतित हुने छ,कठिन परिश्रम बाट पनि सफलता नमिल्नाले मन खिन्न रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

समय अनुकुल रहेको छ,सोचेका आटेका कार्यहरुबाट सफलता मिल्ने छ,रोकियेको धन प्राप्त हुने समय छ,धार्मिक कार्यमा सहभागी बन्ने समय छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

ब्यवसाय गर्नेहरुका लागि व्यापार मन्दी रहने छ,रोजगारी मा आवद्ध हरुलाइ लाभ दायक समय रहेको छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

 

राशिले जस्तो फल बताये पनि यहाहरुको कार्यसफलता को कामना,सकारात्मक उर्जा को वृद्धि होस,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,यात्रामा रहनुहुने लाई मङ्गल यात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *