अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा सापकोटा 

तुलसिपुर २७ साउन 

अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा कमल सापकोटालाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको अधिवेशनबाट सापकोटालाई अध्यक्षमा चयन गरिएको हो । त्यस्तै अध्यक्ष इलेक्टमा एकराज भण्डारी, महासचिवमा बिष्णु योगी, उपाध्यक्षमा टिम अधिकारी र नोबेल डीसी, कोषाध्यक्षमा डम्बर डाँगीलाइृ चयन गरिएको छ ।

त्यस्तै डाइरेक्टरमा केश कुमार खडका र कृष्ण पोख्रेल, सचिबमा प्रदिप वली, पार्लामेटियनमा सन्दिप भुसाल, पीआरओमा मेघराज पोख्रेल, तालीम निर्देशकमा डिआर भण्डारी, शिक्षा संयोजकमा युबराज डाँगी, प्रबक्तामा दिपक बोहरालाई मनोनित गरिएको छ ।

त्यस्तै कार्यक्रम मुल्यांकन संयोजकमा नबराज भण्डारी, अतिथि सत्कार संयोजकमा केसब खनाल, युथ मोटिभेटर संयोजकमा माधब बस्नेत, छात्रवृत्ति निर्धारण संयोजकमा हरि वली, कानुनी सल्लाहकारमा निरन्जनबाबू पाण्डेलाई चयन गरिएको अप्टिमिष्ट क्लब राप्तीका अध्यक्ष नेत्रलाल भट्टराई(नारायण)ले बताए ।

 

त्यस्तै सल्लाहकारहरुमा बिष्णु देबकोटा, झरेन्द्र खरेल, मेघराज घिमिरे , सुर्य शर्मा र गिरिराज डाँगीलाई चयन गरिएको छ । साथै निवर्तमान अध्यक्ष मानबहादुर बस्नेतले एक बर्षे कार्यकालमा सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *