अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

लागु पदार्थ दुर्व्यसनी न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन

दाङको तुलसीपुरमा लागुुपदार्थ दुर्व्यशन न्युनिकरण सम्बन्धी सडक नाटक प्रर्दशन गरीएको छ । २३ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नयाँ पाइला पुर्नस्थापना केन्द्र,तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद तुल्सिपुर , नगर स्तरिय युवा सञ्जाल तुलसिपुर ,ओरेक नेपाल तथा तुलसिपुर मेट्रो कलेजको संयुक्त अयोजनामा सडक नाटक प्रस्तुत गरीएको हो ।पछिल्लो समय युवा पुस्ता लागुपदार्थ दुर्व्यशनमा लागेर देखा परेको समस्या र यसका समाधानमा अपनाउनुपर्ने सतर्कता समेटिएको सडक नाटक शुक्रबार तुलसिपुरको वि पि चोकमा प्रदर्शन गरीएको हो ।नयाँ पाइला पुर्नस्थापना केन्द्र बिजौरीको प्रस्तुतीमा डिल्ली बस्नेत संगित को लेखन, निर्देशनमा प्रर्दशन गरीएको सडक नाटकमा बुद्धी चौधरी, चेतना न्यौपाने, निम बहादुर डाँगी लगायतकाको अभिनय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *