अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

साउन २७ गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

             शुभ प्रभात

   २०८०/०४/२७ शनिवार

अधिकश्रावण एकादशी तिथि ०८:०८ बजे सम्म

परमा एकादशी व्रत,

                 राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

       चञ्चलता बड्ने समय छ,कठिन परिश्रम गर्नु पर्ने छ,आय आर्जन का माध्यम सहज बन्ने छन,आलस्यलाइ त्यागेर निरन्तर प्रयत्न गर्नु पर्ने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

       ब्यर्थ को वाद विवाद हुन सक्ने समय छ,क्रोध बड्ने छ,सकारात्मक भयेर अघि बड्नु होला,मित्रता को बन्धन प्रगाढ बन्ने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

           मान सम्मान बढ्ने छ,प्रेम सम्बन्ध प्रगाढ रहने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,बोली को प्रभाव ले सामाजिक प्रतिष्ठा बड्ने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो,

          नसोचेको धन प्राप्त हुने छ,सकारात्मक उर्जा वृद्धि हुने छ,हास खेल मनोरञ्जन मा समय ब्यतित हुने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

        परिश्रम अनुरूप सफलता मिल्ने छ,रोजगारिका अवसर हरु आउने छन,आकस्मिक धन लाभ हुने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने हुन सक्छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

          तरल पदार्थ घर जग्गा सम्बन्धी ब्यवसाय बाट लाभ मिल्ने छ,पारिवारिक समस्या ले सताउने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

         शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,नया कार्ययोजना बन्ने छन,रोकियका कार्य सुचारुहुने छन.।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

            कठिन परिस्थिती लाई झेल्नु पर्ने छ,ब्यर्थको खर्च बड्ने छ,आफन्त सङ्ग बैमनस्यता बड्ने छ,स्वाथ्यमा समस्या आउन सक्छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

        पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,यात्रा को योग रहेको छ,बौद्धिक क्षमता वृद्धि हुने छ,मित्रहरु सङ्ग को भेट घाट ले मन प्रसन्न रहने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

          चोट लाग्न सक्ने समय छ,ब्यर्थका कार्यमा अल्झिनु पर्ने छ,कार्यमा ब्यवधान आउने छ,पारिवारिक समस्या बड्ने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

          धार्मिक कार्यमा मन लाग्ने छ,धन को कारोवार राम्रो रहने छ,कार्यमा सहजता बन्ने छ,पारिवारिक सहयोग बन्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

        ब्यवहारिक कठिन ता सुल्झिने समय छ,नसोचेको धन प्राप्त हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा हुनुहुन्छ भने मङ्गलयात्रा को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्यलाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,पाथिभरा भगवती ले सबैको मनोकामनापूर्ण गर्नुहुने छ।

        ज्यो.पं.सुदीप नेपाल(झापा)

                मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *