अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

साउन २६ गते शुक्रबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०४/२६ शुक्रवार

अधिकश्रावण कृष्ण पक्ष दशमी तिथि ७:४४ बजे सम्म

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

शारिरिक आलस्यता बड्ने छ,क्रोध लाई सम्यम गर्नु पर्ने समय छ,समय सोचे भन्दा प्रतिकुल रहने छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो,

सङ्घर्ष अनुरूप प्रतिफल मिल्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,मित्रता को सम्बन्ध प्रगाढ रहने छ,स्वास्थ्य मा सुधार आउने छ।

 

मिथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

परिवार मा हर्ष बड्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ,कठिन कार्यलाइ सहजता पूर्वक सम्पन्न गर्ने साहस बृद्धि हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

मेहनत को प्रतिफल मिल्ने समय रहेको छ,जोस र उत्साह बड्ने छ,ब्यवहारिक बिषय मा खटपट हुन सक्ने समय छ,बोली लाई सम्यम गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,मित्रहरुको सहायता ले कठिन कार्य पनि सहज बन्ने छन,रोकियेका कार्य सुचारु हुने छन,मन उत्साहित रहने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

शिक्षा क्षेत्र मा प्रगती हुने छ,प्रेम सम्बन्ध मा मधुरता आउने छ,मनोरम यात्रा को योग रहेको छ,सोचेका कार्य मा सफलता मिल्ने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

आफन्तहरु टाढिने समय छ,एक्लो महसुस हुन सक्छ,सकारात्मक भयेर अघि बड्नु पर्ने छ,धन हानी हुन सक्छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

पति पत्नी मा वाद विवाद हुन सक्छ ,कठिन परिस्थिति लाई सामना गर्नु पर्ने समय छ,सहकार्यबाट लाभ मिल्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

ब्यर्थको कार्यमा समय ब्यतित हुने छ,नसोचेको धन खर्च हुने देखिन्छ,कारोवार गर्दा बिचार पुर्याउनु पर्ने छ,अधिक मेहनत गर्नु पर्ने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

रोकियेको धन प्राप्त हुने समय छ,परिवार मा खुसियाली छाउने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,सानू कुरा ले मन चिन्तित रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

व्यापार ब्यवसाय मा राम्रो लाभ मिल्ने छ,राजनितिक क्षेत्र मा सफलता मिल्ने छ,आफन्त सङ्ग भेट घाट ले मन प्रसन्न रहने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

चञ्चलता बड्ने छ,रोजगारी मा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ,ब्यवसाय सामान्य रहने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना,यात्रा गर्नुहुने लाई मङ्गल यात्राको कामना,जन्मदिन मनाउदै हुनुहुन्छ भने जन्मदिन को मङ्गलमय शुभकामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

 

 ज्यो.पं.सुदीप नेपाल(झापा)

         मो.न9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *