अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

ऐतिहासिक हापुरे बजारको बस्ति विकास तथा सहरीकरणकालागि डीपीआर हुने

देउखुरी, २५ साउन ।
दाङको एतिहासिक हापुरे बजारको बस्ति विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार ऐतिहासिक रहेकाले त्यहाको ब्यबस्थित शहरीकरण आबयक रहेको बताए । त्यसकालागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको उनको भनाई छ । हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रिय रुपमा चर्चा हुने गर्छ । त्यस्तै दाङ-सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।
त्यस्तै दाङको घोराही बजारमा इन्टरलकिङ ब्लक छाप्ने ढुंगा प्रयोग गरि सडक तथा फुटपाथ निर्माण गर्नकालागि ५० लाख, तुलसीपुर १४ बबई पारी बस्ति विकासकालािग ५५ लाख ९० हजार, तुलसीपुरको ९, ६ र ५ नम्बर वडामा शहरी पूर्वाधार निर्माणकालागि ९ करोड, अध्यययनबाट प्राप्त दाङ जिल्लाको एक नमुना बस्तिको एर्र्कीकृत शहरी पूर्वाधार विकासकालागि ५० लाख बजेट बिनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *