अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

आजको दिन कस्तो रहला त ? हेर्नुहोस राशिफल २०८०-०४-२५

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८०/०४/२५ विहिवार

अधिकश्रावण कृष्ण पक्ष नवमी तिथि ०७:५१ बजे सम्म

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

प्रतिकुल समय रहेको छ,आर्थिक नोक्सान हुन सक्ने छ,आफन्त टाढिन सक्ने समय छ,ब्यर्थको कार्यमा धन खर्च हुने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

परिस्थिती सहज बन्ने छ,ब्यवधान हरु सुल्झिने छन,मान सम्मान बड्ने छ,काम गर्ने उत्साह बड्ने छ, प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

धन आर्जन को समय रहेको छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्र हरु सङ्ग को भेटघाट ले मन प्रसन्न रहने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा बैमनस्यता बड्न सक्छ,आलस्यता बड्ने समय छ,परिश्रम अधिक गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

पेट को समस्या देखिन सक्छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सोचेका कार्य हरु सफल बन्ने छन,यात्रा को योग रहेको छ,ब्यवहारिक समस्या समाधान हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

प्रेम सम्बन्ध सुमधुर रहने छ,गरेका कार्यहरुले सकारात्मक प्रतिफल मिल्ने छ,रोजगारी का अवसर मिल्ने छन,नया कार्यको थालनी ले सफलता दिने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

स्वास्थ्य मा समस्या देखिन सक्छ,शत्रु प्रवल रहने छन,हातेमालो गर्ने भन्दा खुट्टा तान्ने बडि देखिने छन,सजग बनेर अघि बड्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

साजेदारिका कार्यबाट लाभ मिल्ने छ,दम्पती मा वाद विवाद हुन सक्छ,खर्च बड्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

कार्यमा ब्यवधान उत्पन्न हुने छ,चोट लाग्न सक्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,आर्थिक समस्या का कारण मन खिन्न रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ,पदोन्नतिको समय छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आय आर्जन सकारात्मक रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

पारिवारिक सहयोग मिल्ने छ,सकारात्मक उर्जा बड्ने छ,राजनितिक तथा सामाजिक क्षेत्रबाट प्रतिष्ठा बड्ने छ,मित्र सङ्ग भेटघाट रहने छ।

 

राशी ले जस्तो फक बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउदै हुनुह्न्छ भने जन्मफिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

 ज्यो.पं.सुदीप नेपाल(झापा)

              मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *