अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

उपमहानगर ले भत्काउने घर : सरकारीमा बनेका कि ऐलानी मा‌ बनेका ?

सागर सुबेदी, साउन २४ , तुलसीपुर
दाङको तुलसीपुर उपमहानगरपालिका ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन सुरु गरेको छ । आज साउन २४ गते देखि उपमहानगर ले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर भत्काउन सुरु गरेकोमा आज पहिलो दिन उपमहानगरपालिका को मुख्य भवन सँगै सटेका २ घर भत्काएको हो । उपमहानगर को मुख्य भवन सँगै सटेका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध ३ घर मध्य १ घर घरधनी स्वयम ले भत्काउन सुरु गरेका छन भने २ घर आज उपमहानगर ले भत्काउन सुरु गरेको हो । उपमहानगर को डोजर अब छिट्टै तुलसीपुर को बसपार्क, मासु मार्केट , न्युरोड, आलुमण्डी क्षेत्रमा पनि उपमहानगर को नाममा श्रेस्ता रहेका जग्गामा अवैध रुपमा बनेका घर भत्काउन पुग्ने कार्यबाहक नगर प्रमुख तथा वडा नं ३ का वडा अध्यक्ष बिर बहादुर बि क ले बताएका छन । यस्तै नगरका प्रवक्ता तथा वडा नं १८ का वडा अध्यक्ष माधव वली ले यो कार्यकाल मा उपमहानगरको जग्गा बाट अतिक्रमण हटाएरै छाड्ने बताएका छन ‌ ।
उपमहानगर ले ऐलानी बनेका घर नभई उपमहानगर को नाममा श्रेस्ता कायम‌ रहेको जग्गा मा बनेका अवैध घरहरू भत्काउन‌ सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *