अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

यस्तो छ आजको राशिफल – २४/०४/२०८०

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८०/०४/२४ बुधवार
अधिकश्रावण कृष्ण पक्ष अष्टमि तिथि ०८:२८ बजे सम्म
विश्व आदिवासी दिवस
राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
गरेका प्रयत्न सफल बन्ने छन,चञ्चलता र क्रोध का कारण नोक्सान हुन सक्छ,सम्यम भयेर अघि बड्नु पर्ने छ,सफलता मिल्ने छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
बोलिबाट समाज प्रभावित हुने छ,धन भने खर्च बडि हुने समय छ,स्वास्थ्य लाई ध्यान दिनु पर्ने छ,उत्साह बड्ने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
बिवेक प्रयोग गरेर गरियेका कार्यले सफलता दिने छ,रोकियेका कार्य हरु सुचारु हुने छन।स्वास्थ्य प्रतिकुल रहने छ,मन चिन्तित रहने छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
व्यापार बाट लाभ मिल्ने छ,घरायसी समस्या ले मन खिन्न रहने छ,मित्रहरु सङ्ग को भेट घाट रहने समय छ,छोटो यात्रा हुन सक्छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
प्रेम सम्बन्ध मा खट पट रहने छ,शिक्षा मा प्रगती हुने छ,पारिवारिक भेट घाट ले मन प्रसन्न रहने छ,धन खर्च बड्ने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो,
बिपरित समय रहेको छ,राम्रो गर्दा गर्दै अब्जस आउन सक्छ,धन को कारोवार मा बिचार पुर्याउनु पर्ने छ,वाद विवाद मा फस्नसकिने समय छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
पारिवारिक समस्या बड्ने छ,पति पत्नी मा सहकार्य बाट सफलता मिल्ने छ,मनोरञ्जनात्मक यात्रा हुन सक्ने समय छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
हतियार र सवारिसाधन बाट जोगिनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिने समय छ,सजग रहेर अघि बड्नु पर्ने छ,कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
धार्मिक कार्यमा सहभागी हुने समय छ,नसोचेको धन प्राप्त हुने छ,पुरानु मित्र सङ्ग भेट्घाट हुने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
सफल्ता प्राप्त गर्न लाई कठिन परिश्रम गर्नु पर्ने छ,राजकीय सेवारत ब्यक्तिहरुका निमित्त समय राम्रो रहेको छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
उच्च पदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,ब्यवसाय मन्दी रहने छ,सामाजिक कार्य मा सहभागी हुने समय छ,क्रोध लाई सम्यम गर्नु पर्ने छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
कारोवार मन्दी रहने छ,आर्थिक कारोवार मा नोक्सान हुन सक्छ,खर्च मा वृद्धि हुने समय छ,इष्ट मित्र टाढिने समय छ।

राशी फल ले जस्तो फल बताये पनि सोचेका आटेका कार्यहरुले पूर्णता पाउन,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना,यात्रा गर्दै हुनुहुन्छ भने सुखद यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,पाथिभरा भगवती ले सबैको कामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल( झापा)
मो. न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *