अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

सावित्री गिरीको तिज गित माइत जाने बाटो सार्वजनिक ( भिडियो सहित )

किस्मत खतिवडा,बिराटनगर

गीतकार सावित्री गिरिको तिज गित “माइत जाने बाटो” भिडियो सहित सार्वजनिक भएको छ। उक्त गीतमा सावित्री गिरीको आफ्नै शब्द, स्वर रहेको छ भने गीतमा सङ्गीत पनि आफैले भरेकी छिन् | उनी लाखौँ दर्शक श्रोता को लोकप्रिय गायिका, गीतकार, साहित्यकारको रुपमा परिचित छिन् ।

पुस्कर श्रेष्ठको निर्देशनमा रहेकाे सो गीतको भिडियोमा नृत्य निर्देशन प्रिती गुरुङ्ग तथा समृद्धि पाण्डे, शक्ति श्री कोइराला,सुर्य सरु मगर लगायतको अभिनय रहेकाे छ भने क्यामेरेमा शम्भु चालिसे रहेका छन् । भिडियो मिक्सिङ भने रबिन वि. क.ले गरेका छन् | नेपालि हिन्दु नारिहरुको महान चाड हरितालिका तिज निजिकिदै गर्दा बर्तमान परिवेशमा मौलिकता बोकेको अत्यन्तै मार्मिक तथा मर्मस्पर्शी, नारीको बेदनाले भरिएको पाइन्छ यो तिज गीतमा | उक्त गितलाइ सावित्री गिरीले आफ्नै युटुब च्यानल बाट सार्वजिक गरेकी छिन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *