अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

आज साउन १८ गते बिहीबार को राशिफल हेर्नुहोस 

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏
शुभ प्रभात
२०८०/०४/१८ विहिवार
अधिकश्रावण कृष्ण पक्ष द्वितीया तिथि

राशी फल
मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ
मध्यम समय रहेको छ,काम गर्ने उत्साह बड्ने छ,सोचे जस्तो लाभ नहुनाले खिन्नता हुने छ,साथी सङ्ग भेट घाट हुने समय छ।

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो
काम को तनाब बड्ने छ,शारिरिक कष्ट हुने समय छ,सोचेका कार्यमा सकारात्मक नतिजा देखिने छ,धैर्यता ले अघि बड्नु पर्ने छ।

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह
पृय ब्यक्ती सङ्ग रमाइलो कुरा कानी हुनाले मन प्रसन्न रहने छ,ब्यवसाय मा मन्दी रहने छ,धन खर्च बड्ने छ,वाद विवाद हुन सक्छ।

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो
आफन्त बाट धोका हुने समय छ,पारिवारिक चिन्ता बड्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ।

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे
प्रेम सम्बन्ध सुमधुर रहने छ,यात्रा को योग रहेको छ,सहकार्यबाट सफलता मिल्ने छ आकस्मिक धन लाभ हुने छ।

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो
धन हानी हुने समय छ,चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा ध्यान दिनु पर्ने छ,वाद विवाद हुन सक्छ,झन्झटिला कार्यमा अल्झिनु पर्ने छ।

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते
सोचेका कार्य ले पूर्णता पाउने छन,आकस्मिक धन लाभ हुने समय छ,रोकियेको धन प्राप्त हुने समय छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु
राजकियसेवारत हरुको लागि राम्रो समय छ,उच्च बदस्थ ब्यक्तिबाट सहयोग मिल्ने छ,काम गर्ने उत्साह बड्ने छ।

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे
मेहनत को फल प्राप्त हुने समय छ,बौद्धिक क्षमता बड्ने छ,सामाजिक दायित्व बड्ने छ,आकस्मिक धन लाभ हुने छ।

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,
बोलि लाई सम्यम गर्नु पर्ने छ,बोलिको कारण आफन्त टाढिने समय छ,आलस्यता ले सताउने छ,खान पान मा ध्यान दिनु पर्ने छ।

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द
मान प्रतिष्ठा बड्ने छ,सामाजिक कार्य मा मन लाग्ने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ,मनोरम यात्रा हुन सक्ने समय छ।

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि
बोली को प्रभाव बड्ने छ,धन को कारोवार राम्रो रहने छ,मनोरञ्जन का कार्यमा सहभागिहुने अवसर मिल्ने छ,मन मा उत्साह छाउने छ।

राशी फल ले जस्तो फल बताये पनि यहाहरुको कार्य सफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गल यात्रा को कामना,अस्वस्थ हुनुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउनुहुने लाई जन्मदिन को शुभकामना।पाथिभरा भगवतिले सबैकोकामना पूर्ण गर्नुहुने छ।

ज्यो.पं.सुदीप नेपाल(झापा)
मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *