अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

बलात्कार हिंसा लाइ सामान्य रुपमा नलिन युवाहरुको ध्यानाकर्षण 

तुलसीपुर, साउन १७

दाङको तुलसीपुर का युवाहरुले आज साउन १७ गते बुधबार तुलसीपुर को बि पि चोकमा बलात्कार बिरुद्ध प्रदर्शन गरेका छन । प्रदर्शन मा तुलसीपुर का‌ समाजसेवामा सक्रिय युवाहरु लगायत आम सर्वसाधारण को आशा लाग्दो सहभागिता रहेको थियो ‌ । बलत्कारको घटना दिन प्रतिदिन बढिरहेको र सम्बन्धीत निकाय को ध्यान नपुगेको भन्दै आज तुल्सीपुर का युवा मिली  खबरधारी कार्यक्रम गरेका हुन ।

कार्यक्रम मा अभिषेक दाहाल , हेमन्त प्रकाश वली , के बि वली , सन्दिप गौतम , गणेश भण्डारी, निम बहादुर बुढाथोकी, खेमराज सेन्चुरी, झरना के सी, रन्जना कामी लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको  सन्चालन तथा सहजिकरण पत्रकार सागर सुबेदी ले गर्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले आज शान्तिपूर्ण तरिकाले ध्यानाकर्षण गराइएको र सम्बन्धित निकाय ले समयमा चासो नदेखाएमा‌ वा ध्यानाकर्षण नभएको पाइएमा युवा शक्ति जुनसुकै कदम चाल्न पनि पछि नहट्ने र त्यसबाट हुने सम्पूर्ण असर को जिम्मेवार सम्बन्धित निकाय नै हुनुपर्ने मा‌ जोड दिएका थिए ।

पछिल्लो समयमा दाङको तुलसीपुर बलात्कार घटना दिन प्रतिदिन बाहिरिरहेका छन । पछिल्लो एक महिनामा मात्रै ५ वटा बलात्कार घटना घटेपछि तुलसीपुरका‌ युवाहरुले ध्यानाकर्षण गराएका हुन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *