अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

बलात्कार हिंसा लाइ सामान्य रुपमा नलिन युवाहरुको ध्यानाकर्षण 

तुलसीपुर, साउन १७

दाङको तुलसीपुर का युवाहरुले आज साउन १७ गते बुधबार तुलसीपुर को बि पि चोकमा बलात्कार बिरुद्ध प्रदर्शन गरेका छन । प्रदर्शन मा तुलसीपुर का‌ समाजसेवामा सक्रिय युवाहरु लगायत आम सर्वसाधारण को आशा लाग्दो सहभागिता रहेको थियो ‌ । बलत्कारको घटना दिन प्रतिदिन बढिरहेको र सम्बन्धीत निकाय को ध्यान नपुगेको भन्दै आज तुल्सीपुर का युवा मिली  खबरधारी कार्यक्रम गरेका हुन ।

कार्यक्रम मा अभिषेक दाहाल , हेमन्त प्रकाश वली , के बि वली , सन्दिप गौतम , गणेश भण्डारी, निम बहादुर बुढाथोकी, खेमराज सेन्चुरी, झरना के सी, रन्जना कामी लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको  सन्चालन तथा सहजिकरण पत्रकार सागर सुबेदी ले गर्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले आज शान्तिपूर्ण तरिकाले ध्यानाकर्षण गराइएको र सम्बन्धित निकाय ले समयमा चासो नदेखाएमा‌ वा ध्यानाकर्षण नभएको पाइएमा युवा शक्ति जुनसुकै कदम चाल्न पनि पछि नहट्ने र त्यसबाट हुने सम्पूर्ण असर को जिम्मेवार सम्बन्धित निकाय नै हुनुपर्ने मा‌ जोड दिएका थिए ।

पछिल्लो समयमा दाङको तुलसीपुर बलात्कार घटना दिन प्रतिदिन बाहिरिरहेका छन । पछिल्लो एक महिनामा मात्रै ५ वटा बलात्कार घटना घटेपछि तुलसीपुरका‌ युवाहरुले ध्यानाकर्षण गराएका हुन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *