अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

बलात्कार बिरुद्ध प्रदर्शन गर्दै तुलसीपुर का युवा

तुलसीपुर, साउन १६

दाङको तुलसीपुर का युवाहरुले भोली साउन १७ गते बुधबार तुलसीपुर को बि पि चोकमा बलात्कार बिरुद्ध प्रदर्शन गर्ने भएको छ । तुलसीपुरमा पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय रहेका युवा सन्दिप गौतम ले भोली दिउसो ३ बजे तुलसीपुर को बि पि चोकमा हुने प्रदर्शन हुने जानकारी दिदै प्रदर्शन मा तुलसीपुर का‌ युवाहरु को सहभागिता को लागि अपिल समेत गरेका छन ‌ । उनले भन्छन : दाङ्ग तुल्सीपुर केही दिन देखि बलत्कार को घटना दिन प्रति दिन बढदै गईरहेको र तुल्सीपुरका युवा का सस्था चुप चाप लागेको देखियो । बलत्कारको घटना बढिरहेको र सम्बन्धीत निकाय को ध्यान नपुगेको ले भोलि तुल्सीपुर का युवा मिली भोलि खबरधारी कार्यक्रम गर्ने भएको ले सम्पूर्ण लाई उपस्थिति भईदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

स्थान : तुल्सीपुर बिपी चोक

समय: ३बजे

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *