अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

बलात्कार बिरुद्ध प्रदर्शन गर्दै तुलसीपुर का युवा

तुलसीपुर, साउन १६

दाङको तुलसीपुर का युवाहरुले भोली साउन १७ गते बुधबार तुलसीपुर को बि पि चोकमा बलात्कार बिरुद्ध प्रदर्शन गर्ने भएको छ । तुलसीपुरमा पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय रहेका युवा सन्दिप गौतम ले भोली दिउसो ३ बजे तुलसीपुर को बि पि चोकमा हुने प्रदर्शन हुने जानकारी दिदै प्रदर्शन मा तुलसीपुर का‌ युवाहरु को सहभागिता को लागि अपिल समेत गरेका छन ‌ । उनले भन्छन : दाङ्ग तुल्सीपुर केही दिन देखि बलत्कार को घटना दिन प्रति दिन बढदै गईरहेको र तुल्सीपुरका युवा का सस्था चुप चाप लागेको देखियो । बलत्कारको घटना बढिरहेको र सम्बन्धीत निकाय को ध्यान नपुगेको ले भोलि तुल्सीपुर का युवा मिली भोलि खबरधारी कार्यक्रम गर्ने भएको ले सम्पूर्ण लाई उपस्थिति भईदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

स्थान : तुल्सीपुर बिपी चोक

समय: ३बजे

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *