अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका भारतिय नागरीक घाइते

साउन १४ ,
बबिता रिजाल, प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ३ रुमालेमा ढुङ्गा पल्टिएर लाग्दा एक जना भारतिय नागरीक गम्भिर घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका भारतको उत्तरप्रदेश महाराजगञ्ज जिल्ला पोखरविन्दाका ३५ बर्षिए अनिल कनौजिया घाईते भएका हुन् ।

पैदल यात्रा गदै स्वर्गद्वारी जादै गर्दा भिर माथिबाट ढुगां पल्टिएर लाग्दा घाईते भएका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक तथा सुचना अधिकारी सागर भुसाल ले जानकारी दिनुभयो ।
भुसालका अनुसार आइतबार आज सांझ ६ बजेको समयमा स्वर्गद्वारी नगरपालिका ४ भिंगृ बाट स्वर्गद्वारी मन्दिरसम्म पैदल यात्राका लागी ७ जना साथिहरु संग हिडेका अनिल कनौजिया भिंगृबाट ११ किलो मिटर टाढा रुमाले भन्ने ठाउँमा भिर बाट खसेको ढुङ्गाले लाग्दा घाईते भएका हुन् । घाइतेको टाकोमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरिक्षक भुक्त बहादुर सिजाली नेतृत्वको टोलिले घाईते कनौजियालाई उद्दार गरी प्राथमीक स्वास्थ्य केन्द्र भिंगृमा ल्याई सामान्य उपचार गरि भिंगृमा उपचार सम्भव नभएकाले थप उपचारका लागीे बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *