अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

प्रेम प्रस्ताव कसरी राख्नुपर्छ ? – गोकुल देवकोटा 

प्रेम गर्नुभन्दा पहिले उसको बारेमा हरेक कुराहरू बुझ्नु जरूरी छ र यदी तपाईले कसैलाई प्रेम गर्नुहुन्छ र उ सँग आफ्नो मन जोड्न चाहनुहुन्छ भने उसलाई आफ्ना भावनाहरू दिदा निम्न कुराहरू जान्नु आबश्यक छः

 

(१) हतार नगर्नुहोस । यदी तपाईसँग उसलाई सबैकुरा भन्ने र उसले तपाईका सबैकुरा सुन्ने फुर्सद छैन भने उसले तपाईलाई राम्ररी बुझ्न सक्दीनन् । जसकारण उसको मनमा भ्रम र शंका भरिन सक्छ र तपाईको प्रेम अस्वीकार हुन सक्छ । त्यसैले समयलाई पर्खन सिक्नुहोस र समयअनुसार चल्नुहोस ।

 

(२) पहिले उसको सबभन्दा नजिकको साथी बन्नुहोस र उसका हरेक काममा सकेसम्म साथ दिनुहोस । अनी उसलाई एकान्तमा भेटेर मनका कुरा सुनाउनुहोस । यदी तपाईले उसका साथीहरू माझमा प्रेम प्रस्ताव राख्यौ भने जती गहीराईको भएपनि उसका लागी गिज्याएको जस्तो महसुस हुन्छ र उसले आफ्नो मजाक बनाएको जस्तो ठान्छे ।

 

(३) उसको जिन्दगीमा अरू नै छ भने यो कुरा सबभन्दा पहिले थाहा पाउनुहोस र त्यसलाई सताउने काम नगर्नुहोस । त्यो तपाईको कुरा स्विकार गर्न सक्दीन र सायद तपाईको लागी घातक बन्न सक्छ । त्यसैले उसले रोपिसकेको फुललाई उखेलेर आफ्नो प्रेमको फुल नरोप्नुहोस ।धन्यवाद

✍️गोकुल देवकोटा

सान्नित्रिबेणि गा.पा ३, कालिकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *