अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

एकातिर घरको जिम्मेवारी अर्कोतिर मेरो याे मुस्कान ले कहिले साथ छोडेन- गोकुल देवकोटा

जिन्दगी को यो भोगाइ मा हजारौं गल्ती छन् लाखौं तनाव छन् कति दुख हरु पनि छन् तर मेरो यो मुस्कान ले कहिले साथ छोडेन त्यसैमाथि घरको जिम्मेवारी थपिदै छ यसै मा खुसी छु जिन्दगी को भोगाइ ले धेरै कुरा को पाढ सिकाएर जान्छ धेरै सजिलो हुन्छ अरुलाइ सम्झाउन जब आफुलाइ पर्छ नी धेरै गारो हुँदोरहेछ आफुले आफुलाइ सम्झाउन खै कसरी लेखु जहाँ कुनै शब्द नै छैनन्

निःशब्द छन् जत्ति लेखे पनि जिन्दगी मा लेखिएको शब्दहरू म जस्तै भोलि बिलाएर जानेछन् जिन्दगी भनेकै घाम छाया जस्तै रहेछ जन्म पछिको मृत्यु त निस्चित नै हो तर पनि जिन्दगी मा पैसा जती नै कमाए पनी खल्ती रीतो नै रह्यो आखिर के रहेछ पैसा भन्ने चिज? साहिद मेरो भाग्य कोर्ने भावी ले छुट्टै कोरिदिएछ !

जिन्दगी जन्मेको दिन देखि सुरु भएयता पनि मृत्यु को कुनै निस्चित छैन कहिले पैसाको अभाव त कहिले परिवार को माया को अभाव मेरो जिन्दगी भनेकै डुब्न लागेको घाम जस्तै हो भनेर सोच्छु खै कसरी भन्नु मेरा भोगाइ हरु हात छ खुट्टा छ तर जिउँदै लंगरो भएको महसुस हुन्छ ! पैसा भएन भने समाजको पनि हेला हुँदो रहेछ पैसा पैसा आखिर रहेछ के पैसा भन्ने चिज तर पनि भाग्य लेख्ने बिधताको मनमा पनि सायद मेरो जिन्दगी लेख्ने बेला पीडा र दुःख बाहेक अरु केही थिएन होला त्यसैले त मेरो जिवनमा ईश्वरको बरदान कहिले पनि आइपुक्न सकेन ! आज मेरो जिवनलाई आफैले आफैलाई सोध्ने गर्छु कहिले सम्म चलिरहन्छ यत्तिकै जिन्दगी?

✍️गोकुल देवकोटा

सान्नित्रिबेणि गा.पा ३, कालिकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *