अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ, पुस ९ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षमा नपुगेरै सकिएको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भएपनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए । कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *