अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

आईपीएल अक्सन आज, ४०५ खेलाडी अक्सनमा

पुस ८ । २०२३ को ईण्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज शुक्रबार हुदैछ ।

भारतको कोची शहरमा १६ औं संस्करणको लिगको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ सुरु हुनेछ । अक्सनमा अधिकतम ८७ स्थानका लागि ४ सय ५ खेलाडी बीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीले बढीमा २५ जना मात्र खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी बीच प्रतिस्पर्धा हुदैछ । विदेशी खेलाडीमा ४ खेलाडी एसोसियट देशबाट छन् । ३० विदेशी खेलाडीको स्थान बाँकी छ । प्रत्येक टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउँछन् ।

आइपिएलमा आफ्नो न्यूनतम मूल्य २ करोड भारु राख्ने १९ विदेशी खेलाडी छन् । यस पटक भारतीय कुनैपनि खेलाडीले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका छैनन् । ११ खेलाडीले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् ।

सनराईजर्स हैदराबाद यस पटक अक्सनमा सर्वाधिक खर्च गर्न पाउने फ्रेन्चाइज टोली हो । कप्तान केन विलियम्सन र निकोलस पुरनलाई फुकुवा गरेको हैदराबादसँग अक्सनमा खर्च गर्न ४२।२५ करोड भारतिय रुपैयाँ बाँकी छ । अक्सनमा हैदराबादमा १३ खेलाडीको स्थान बाकीँ रहँदा ४ विदेशी खेलाडीको स्थान खाली छ ।

कोलकाता नाइट राइडर्स अक्सनमा सबैभन्दा कम रकम भएको फ्रेन्चाइज टोली हो । कोलकतासँग ७।५ करोड भारु मात्रै बाँकी छ । अक्सनमा कोलकाताको ११ खेलाडीको स्थान बाँकी छ । जसबाट ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *