अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

इन्टरनेट एक्सप्लोरर प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी

पुस ६ । इन्टरनेट एक्सप्लोरर अझै पनि धेरैले प्रयोग गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ त्यही हो । अबको केही महिनामा कम्पनीले इन्टरनेट एक्सप्लोरर पूर्ण रुपमा बन्द गर्ने तयारी गरिरहेको छ । तर, अझै पनि यसका हजारौं प्रयोगकर्ता रहेका छन् ।

यस्तोमा कम्पनीले प्रयोगकर्तालाई चेतावनी दिँदै इन्टरनेट एक्सप्लोररको विकल्प प्रयोगमा ल्याउन आग्रह गरेको छ । कम्पनीका अनुसार अझै पनि कतिपय व्यवसाय इन्टरनेट एक्सप्लोररमै आधारित रहेका छन् । एक्सप्लोरर बन्द हुँदा त्यस्ता व्यवसायमा असर पर्ने भन्दै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो ।

कम्पनीका अनुसार आउँदो फेब्रुअरी १४ बाट इन्टरनेट एक्सप्लोरर पूर्णरुपमा बन्द हुनेछ । त्यसअघि नै प्रयोगकर्तालाई नयाँ ब्राउजरमा अपग्रेड हुनका लागि कम्पनीले आग्रह गरेको हो । साथै कम्पनीले सपोर्ट गर्ने डिभाइसको हकमा फेब्रुअरी अघि नै माइक्रोसफ्ट एजको अपडेट समेत उपलब्ध गराउने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *