धादिङ, पुस ४ । धादिङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको नेबेर केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प आइतबार राति १०:५३ बजे गएको केन्द्रले जनाएको छ ।