अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

अर्को महिना सार्वजनिक हुँदै भिभो एक्स नाइन्टि

पुस ३ । चिनियाँ बजारमा गत महिना मात्र सार्वजनिक भएको भिभो एक्स नाइन्टि अब भने विश्वबजारका लागि सार्वजनिक हुने भएको छ । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै भिभो एक्स नाइन्टि सिरिजका फोनहरू विश्वबजारका लागि उपलब्ध हुने मिति सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भिभो एक्स नाइन्टि, एक्स नाइन्टि प्रो र एक्स नाइन्टि प्रो प्लस २०२३ को जनवरी ३१ तारिखमा सार्वजनिक हुनेछ ।

यो सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा भिभो एक्सनाइन्टि प्रो प्लसलाई लिएको छ । यसमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिपसेट प्रयोग गरिएको छ । फोनमा ट्रिपल क्यामेरा सेट छ जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने ४८ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको टेलिफोटो र ६४ मेगापिक्सेलको पेरिस्कोप सेन्सर उपलब्ध छ ।

सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ । त्यस्तै गरी फोनमा १२० हर्जको ६‍.७८ इन्चको डिस्प्ले राखिएको छ । फोनमा १२ जीबी र्‍याम सहित ५१२ जीबीको स्टोरेज उपलब्ध छ । त्यस्तै गरि फोनमा ४,७०० एमएएचको ब्याट्री राखिएको छ । फोनको मूल्य भने बजारमा उपलब्ध हुने बेला नै तय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *