अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

अर्को महिना सार्वजनिक हुँदै भिभो एक्स नाइन्टि

पुस ३ । चिनियाँ बजारमा गत महिना मात्र सार्वजनिक भएको भिभो एक्स नाइन्टि अब भने विश्वबजारका लागि सार्वजनिक हुने भएको छ । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै भिभो एक्स नाइन्टि सिरिजका फोनहरू विश्वबजारका लागि उपलब्ध हुने मिति सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भिभो एक्स नाइन्टि, एक्स नाइन्टि प्रो र एक्स नाइन्टि प्रो प्लस २०२३ को जनवरी ३१ तारिखमा सार्वजनिक हुनेछ ।

यो सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा भिभो एक्सनाइन्टि प्रो प्लसलाई लिएको छ । यसमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिपसेट प्रयोग गरिएको छ । फोनमा ट्रिपल क्यामेरा सेट छ जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने ४८ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको टेलिफोटो र ६४ मेगापिक्सेलको पेरिस्कोप सेन्सर उपलब्ध छ ।

सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ । त्यस्तै गरी फोनमा १२० हर्जको ६‍.७८ इन्चको डिस्प्ले राखिएको छ । फोनमा १२ जीबी र्‍याम सहित ५१२ जीबीको स्टोरेज उपलब्ध छ । त्यस्तै गरि फोनमा ४,७०० एमएएचको ब्याट्री राखिएको छ । फोनको मूल्य भने बजारमा उपलब्ध हुने बेला नै तय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *