अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी

चितवन, पुस २ । रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३-२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । शनिवार क्लबको तेस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२३-२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ ।

तेस्रो क्लब एसेम्ली गर्दै वर्ष २०२२ –२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिएन । उनले आफ्नो छ महिनाभित्र कार्यकालमा चितवन जिल्लाका विभिन्न ठाउँमा चिसोको समयमा कपडा वितरण, विद्यालयमा खानेपानी व्यवस्थापन लगायतका थुप्रै सामाजिक कार्यहरु गरिएको बताएकि छन् ।

यसैगरी नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले आफ्नाे कार्याकालमा मुलतः क्लब व्यवस्थापन र बालबालिकाकाे हक अधिकारका लागि डटेर विभिन्न सामाजिक कार्य गरिने जानकारी दिए । कार्यक्रममा बोल्दै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष रो. भोला जोशीले नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

रोट्र्‍याक्ट क्लब भरतपुर हाईट चितवन जिल्लामा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै अग्र रूपले अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *