अपडेट
हेर्नुहोस् आज शनिबारको राशिफल बैशाख ७ गते शुक्रबारको राशिफल हेर्नुहोस बैशाख ६ गते बिहिबार को राशिफल हेर्नुहोस थारमारे दुर्घटना अवडेट : २२ जना घाइते, ९ जनालाई रिफर, ४ काे अवस्था गम्भीर सल्यानमा बस दुर्घटना‌ हुदाँ १४ जना घाईते रामनवमीव्रतको धार्मिक महत्व ? व्यावसायिक सम्वर्द्धन केन्द्र को भवन उद्घाटन : व्यवसायीहरू एकजुट हुनु पर्नेमा जोड पश्चिम दाङ जोड्ने माथिल्लो सडक बहुबर्षियमा समावेश सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो आज बैशाख २, २०८१, आइतबारको राशिफल हेर्नुहोस गजल – जयन्ता खत्री “सुधा” नववर्षारम्भ जानकारी ! तुलसीपुरमा एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरुले दु:ख भोगेका छन् : मेयर टिकाराम खड्का प्यूठानको मल्लरानीमा खाना महोत्सव सुरु  तुलसीपुरको एयरपोर्ट सन्चालन नहुँदा जनप्रतिनिधिहरू नेपालगञ्ज, भौरवाबाट हवाईजहाज चढ्न बाध्य छन्: मेयर टिकाराम खड्का आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्की सम्मानित तुलसीपुर ५ का बालबालिकालाइ नेतृत्व विकास तथा क्षमता अभिवृद्धी तालिम अस्मिता अधिकारीले नचाइन ज्ञानज्योतीका बिद्यार्थी मन्त्री हुँदा बजेट हालेँ,अब विकास हेर्छुः मास्की दाङमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्षमा सुरज भण्डारी

चितवन, पुस २ । रोट्र्‍याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२३-२४ को अध्यक्षमा सुरज भण्डारी चयन भएका छन् । शनिवार क्लबको तेस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२३-२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ ।

तेस्रो क्लब एसेम्ली गर्दै वर्ष २०२२ –२३ की अध्यक्ष अपेक्षा श्रेष्ठले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिएन । उनले आफ्नो छ महिनाभित्र कार्यकालमा चितवन जिल्लाका विभिन्न ठाउँमा चिसोको समयमा कपडा वितरण, विद्यालयमा खानेपानी व्यवस्थापन लगायतका थुप्रै सामाजिक कार्यहरु गरिएको बताएकि छन् ।

यसैगरी नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले आफ्नाे कार्याकालमा मुलतः क्लब व्यवस्थापन र बालबालिकाकाे हक अधिकारका लागि डटेर विभिन्न सामाजिक कार्य गरिने जानकारी दिए । कार्यक्रममा बोल्दै रोटरी क्लव अफ भरतपुरका अध्यक्ष रो. भोला जोशीले नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

रोट्र्‍याक्ट क्लब भरतपुर हाईट चितवन जिल्लामा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै अग्र रूपले अगाडि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *